सर्वोच्चमा पेशी तोक्ने गोलाप्रथा प्रणालीको कानूनी प्रक्रिया पूरा

काठमाडौं, ६ मसिर । सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने कानूनी प्रक्रिया पूरा भएको छ । आज राजपत्रमा गोलाप्रथाबाट पेसी तोक्ने सूचना प्रकाशित भएको हो । सर्वोच्च अदालतको फुल कोर्टले निर्णय गरी गोलाप्रथा लागू गर्ने व्यवस्था गरेको थियो । सूचना प्रकाशित भएपछि सर्वोच्चमा गोलाप्रथा प्रणालीबाट पेशी तोकिनेछ । अब कुन न्यायाधीशलाई कुन पेशी तोक्ने भन्ने गोलाप्रथा […]

सम्बन्धित सामग्री

सर्वोच्चमा शुक्रबारदेखि नियमित सुनुवाइ सुरु

काठमाडौं, मंसिर १७ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै इजलाश बहिष्कारमा उत्रिएका न्यायाधीशहरुले शुक्रबारदेखि सबैखाले मुद्दाको नियमित सुनुवाइ सुरु गरेका छन् । सर्वोच्चमा पेशी व्यवस्थापनमा गोलाप्रथा लागु भएपछि शुक्रबारदेखि सबै किसिमको मुद्दामा सुनुवाइ सुरु भएको हो । कात्तिक ८ गतेदेखि प्रधानन्याधीश राणाको राजीनामा माग गर्दै इजलाश बहिष्कार गरेका न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणको मुद्धा मात्र सुनुवाइ गर्दै […]

सर्वोच्चमा ढिला गरी तोकियो पेशी

सर्वोच्च अदालतमा विहीबार ढिला गरी पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अनुपस्थित रहेको र कामु प्रधानन्यायाधीश नतोकिएको अवस्थामा के गर्ने भन्ने अन्योलका बीच गोलाप्रथा विधिबाट बिहीवार १० वटा इजलास गठन भएको हो । वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीका लागि एकल इजलास गठन गरिएको छ भने अन्य इजलासहरू पूर्ण र संयुक्त छन् । नेपाल बार एसोसिएसन र सर्वोच्च बारले कामु प्रधानन्यायाधीश नतोकिँदासम्म इजलासमा नबस्न न्यायाधीशहरूलाई आग्रह गर्दै आएका छन् । तर न्यायाधीशहरूले आजका लागि बन्दी प्रत्यक्षीकरणका म...

सर्वोच्चमा गोला प्रथाबाट पेशी तोकियो, न्यायाधीशहरुको आन्दोलन भने जारी

काठमाडौँ – सर्वोच्च अदालतमा बुधबारदेखि पेशी तोक्न गोलाप्रथा  प्रणालीको सुरु भएको छ। फूल कोर्ट बैठकले सर्वोच्च अदालत नियमावली संशोधन गरेर गोला प्रथाबाट पेशी तोक्ने व्यवस्था गरेपछि बुधबारदेखि कार्यान्वयनमा आएको हो। अब न्यायाधीशहरुले इजलास बस्नुअघि गोलामार्फत आफ्नो इजलासमा बस्ने न्यायाधीश र मुद्दाको सूची पाउन दुईपटक गोला तान्नुपर्नेछ। गोला (राफल प्रणाली) लागू भएसँगै अब प्रधानन्यायाधीशको स्वविवेक वा […]

सर्वोच्चमा गोलाप्रथा प्रणालीको सुरुवात

काठमाडौँ । सर्वोच्च अदालतमा आज गोलाप्रथा प्रणालीको सुरुवात भएको छ। सर्वोच्चको इतिहासमा पहिलोपटक आज गोलाप्रथा प्रणालीबाट मुद्दाको पेशी तोकिएको हो। इजलास गठन र पेशी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार अन्त्य गर्दै गोलाप्रथाबाट पेशी तोकिएको हो।

सर्वोच्चमा भोलिदेखि गोलाप्रथा: थैलीबाट तानिने छ गोला, यसरी तोकिनेछन् इजलास

सर्वोच्च अदालतमा भोलि (मंसिर १५ गते)देखि गोला तानेर पेशी तोक्ने परम्पराको शुरूआत हुँदैछ । गोलाप्रथाबाट पेशी व्यवस्थापनको तयारी पूरा भएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले लोकान्तरलाई जानकारी दिए । मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले त्यसको मुख्य व्यवस्थापन गरेका छन्। 'मुद्दा महाशाखाबाट पेशीमा चढ्ने मुद्दा समूहीकृत गर्ने काम मुख्य रजिस्ट्रारज्यूले गर्नुहुन्छ,' सूचना अधिकारी ढकालले लोकान्तरसँग भने, 'त्यसपछि प्रत्येक दिनका लागि साप्ताहिक तथा पूरक पेशी सूचीमा समावेश भएका तथा भैपरी आउने मुद्दाहरूको ...

सर्वोच्चमा आज ‘फुलकोर्ट’ बैठक बस्दै, गोलाप्रथा लागू गर्ने तयारी

सर्वोच्च अदालतमा आज ‘फुलकोर्ट’ बैठक बस्दैछ । सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले बिहीबार दिउँसो २ बजे फुलकोर्ट बैठक बस्न लागेको जानकारी दिनुभयो । गोलाप्रथा प्रक्रियाबाट पेशी कहिलेबाट तोक्ने भन्नेबारे निर्णय गर्न आज फुलकोर्ट बैठक बस्न लागेको हो ।

सर्वोच्चमा गोलाप्रथा प्रणाली लागू

सर्वोच्च अदालतमा गोला प्रथा प्रणालीमार्फत पेशी तोकिने भएको छ । आगामी मंसिर १५ गतेदेखि गोलाप्रथा लागू हुने निर्णय भएको हो ।

सर्वोच्चमा कहिलेदेखि लागू हुन्छ गोलाप्रथा ?

११ असोज, काठमाडौं । स्वचालित प्रणालीबाट मुद्दाको पेशी तोक्ने प्रणाली शुरु नहुँदासम्म गोलाप्रथाबाट त्यसको व्यवस्थापन गर्न गठित समितिले १ असोजमा नै प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरालाई प्रतिवेदन बुझाएको थियो । तर सर्वोच्च अदालत प्रशासनले १० दिनपछि सोमबार विज्ञप्ति निकालेर समितिले प्रतिवेदन बुझाएको जानकारी गराएको छ । न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले न्यायपालिकाको विकृति विसंगति हटाउन स्वचालित प्रणालीबाट […]