भक्तपुरमा बढ्दै अपराधका घटना

काठमाडौँ,१६ साउन । भक्तपुरमा गतवर्षको तुलनामा अपराधको घट्ना बढ्दै गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा आर्थिक वर्ष २०७८÷७९ मा भएका विभिन्न अपराधका घट्नाबारे जानकारी दिँदै परिसर प्रमुख एवं प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले भक्तपुरमा अपराधको घट्ना विगतका वर्षमा भन्दा बढेको बताए । प्रहरी उपरीक्षक श्रेष्ठले भने, “आर्थिक वर्ष २०७६÷७७ मा ६५२ अपराधका घटना भएको भक्तपुरमा […]

सम्बन्धित सामग्री

बैंकिङ अपराधका घटना बढ्दै, प्रहरीमा उजुरीको चाङ

काठमाडौं । चेक बाउन्स ठूलो समस्याको रुपमा देखिएको छ । बाउन्स चेकको मुद्दा प्रहरीका लागि टाउको दुखाईको विषय बनेको छ । शान्ति सुरक्षाको दायित्व निर्वाह गर्नुपर्ने प्रहरी बैंकिङ अपराधको चाप धान्न हम्मेहम्मे हुँदा कठिन भएको छ नै, पीडितले अपेक्षित न्याय पाउन सकेका छैनन् । बैंकिङ अपराध यति बढेको छ कि प्रहरीको स्रोत साधनले भ्याउन छोडेको […]

साइबर अपराधको विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले साइबर अपराधको विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिएका छन् । जनकल्याण सामाजिक केन्द्रले अयांश योग नेचर केयर अस्पतालको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘साइबर क्राइम प्रशिक्षण कार्यक्रम’मा उनले प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना पनि बढ्दै गएको भन्दै यस्ता घटनालाई कम गर्न विद्यालयका पाठ्यक्रममा साइबर अपराधसम्बन्धी विषयवस्तु समावेश गर्नुपर्ने बताएका हुन् ।“सूचना प्रविधिलाई आपराधिक समूहले पनि दुरुपयोग गरिरहेको छ, यसलाई रोक्नका

साइबर अपराधको विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्छः गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले साइबर अपराधको विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिएका छन् । जनकल्याण सामाजिक केन्द्रले अयांश योग नेचर केयर अस्पतालको सहकार्यमा आयोजना गरेको ‘साइबर क्राइम प्रशिक्षण कार्यक्रम’मा उनले प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना पनि बढ्दै गएको भन्दै यस्ता घटनालाई कम गर्न विद्यालयका पाठ्यक्रममा साइबर अपराधसम्बन्धी विषयवस्तु समावेश गर्नुपर्ने बताए ।“सूचना प्रविधिलाई आपराधिक समूहले पनि दुरुपयोग गरिरहेको छ, यसलाई रोक्नका लागि सरकारले छु

भक्तपुरमा अपराधका घट्ना बढ्दै

भक्तपुर– भक्तपुरमा गतवर्षको तुलनामा अपराधको घट्ना बढ्दै गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा आर्थिक वर्ष २०७८/७९ मा भएका विभिन्न अपराधका घटनाबारे जानकारी दिँदै परिसर प्रमुख एवं प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले भक्तपुरमा अपराधको घट्ना विगतका वर्षमा भन्दा बढेको बताए । प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘आर्थिक वर्ष २०७६/७७ मा ६५२ अपराधका घटना भएको भक्तपुरमा आव २०७७/७८ […]

साइबर अपराधको अनुसन्धानमा समस्या

साइबार सम्बन्धी हुने विभिन्न किसिमका अपराध अनुसन्धान र नियन्त्रण गर्न समस्या हुने गरेको छ। पछिल्लो समय साइबर अपराधका घटना दिनहुँ बढ्दै गएको छ।...

बलात्कार घटनामा हदम्याद हटाउन बढ्दै दबाब

प्रतिनिधिसभा सदस्य विन्दा पाण्डे, पुष्पा भुसाल, अमृता थापामगरलगायतले नाबालिकामाथि हुने बलात्कारलगायत जघन्य अपराधका घटना अनुसन्धानमासमेत हदम्याद तोकिएकाले त्यस्तो कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका हुन्।...

पाकिस्तानको कराँचीमा आपराधिक घटना बढ्दै

काठमाडौं– पछिल्लो समय पाकिस्तानको कराँचीमा अपराधका घटना बढ्दै गएको देखिएको छ । पाकिस्तानको आर्थिक केन्द्र मानिने कराँची शहरमा बालिकाहरु अपहरणमा पर्ने घटना बढ्दै गएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । केही समय कराँचीबाट १४ वर्षे बालिका अपहरणमा परेकी थिइन् । त्यसको केही दिनलगत्तै कराँचीको साउदावाद क्षेत्रबाट अर्की बालिका पनि अपहरणमा परेको […]

‘कानूनी अनविज्ञताले न्याय सम्पादनमा सकस’

जिल्ला अदालत सुर्खेतका न्यायाधीश डा राजेन्द्र आचार्यले कानूनी अनविज्ञताले न्याय सम्पादनमा सकस भएको बताउनुभएको छ । आर्फिक्स नेपालद्वारा शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली ल कन्क्लेभ’ कार्यक्रममा बोल्दै न्यायाधीश डा आचार्यले कानुनी अनविज्ञताका कारण सामाजिक अपराधका घटना बढ्दै गएको बताउनुभयो । “पछिल्लो समय सबैभन्दा बढी जबरजस्ती सम्बन्ध विच्छेदको घटना बढेका छन्,” उहाँले भन्नुभयो, “सहमतिको […]

ओखलढुङ्गा : यौनजन्य अपराध बर्सेनि बढ्दै , लकडाउनमा अझै बढी

ओखलढुङ्गा - ओखलढुङ्गामा यौनजन्य अपराधका घटना बर्सेनि बढिरहेका छन् । बलात्कार, बलात्कार प्रयास र बाल यौन दुरुपयोगका घटनामा वृद्धि भएका छन् ।  लकडाउनकाे समयमा कोठामा बसेर इन्टरनेट चलाउने, विद्यालयको बोझ कम हुने र फुर्सदमा अनेक कुरा सोच्न समयमा हुने भएकाले बालबालिका र युवायुवती यस्ता अपराधमा संलग्न भएको पाइएको हो ।  जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा दर्ता भएका यस्ता अपराधका घटनाको तीन वर्षको अभिलेखमा बर्सेनि यस्ता घटना बढिरहेका छन् ।  चेतनाको विकासले उजुरी गर्ने बढेको मात्रै नभइ बालबालिका...

अशिक्षा र अज्ञानता नै आपराधिक घटनाको कारक

सुदूरपश्चिममा पछिल्लो समय बलात्कार तथा अपराधका घटना बढिरहेको छ । अपराधका घटना बढ्दै जाँदा सुदूरपश्चिममा त्यसले विभिन्न क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ । सुदूरपश्चिम क्षेत्रको हिमाली भेगदेखि तराईसम्म यस्ता अपराधका घटनाले जरो गाडेको छ । दिनहुँ घट्ने यस्ता अपराधमध्ये सुदूरपश्चिममा बलात्कारका घटनाले पनि जरो गाडेको छ । सुदूरपश्चिमको बाजुरा जिल्लाकी सम्झना विक, बैतडी जिल्लाकी भागरथी […]