काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन नेपाल बार एसोसिएसनले बैठक डाकेको छ । बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाका अनुसार भोलिको लागि बैठक बोलाइएको हो । बैठकमा बारका सल्लाहकार, संविधानविद्, कानुनविद् र पूर्वपदाधिकारीलाई रायका लागि छलफलमा डाकिएको उनको भनाइ छ । बैठकपछि बारले आधिकारिक धारणा सार्वजनिक गर्ने उनले बताए । बिहीबार बसेको […]
२४ वैशाख, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका– ८ फुचामा लडेर आएको काठको गोलिया(मुडा) लागेर एक बालकको ज्यान गएको छ ।
धौलापानी सामुदायिक वनमा बाख्रा चराउन गएका सर्केगाड गाउँपालिका–८ का १४ वर्षीयय कविन्द बुढाथोकीको मृत्यु भएको हो …
२४ वैशाख, काठमाडौं । संवैधानिक परिषद्ले बिहीबार गरेको प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गम्भीर असहमति राखेकी छिन् ।
अनलाइनखबरसँगको कुराकानीका क्रममा उनले विधि र परम्परा तोडेर चौथो वरीयतामा रहेका न्यायाधीश डा. मनोज शर्मालाई …