१७ कात्तिक, काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा बैंकहरुले ऋणीसँग नियम विपरीत लिएको करिब साढे ३ अर्ब रुपैयाँ ब्याज फिर्ता गर्नुपर्ने भएको छ । प्रारम्भिक विवरण अनुसार बैंक र ऋणी बीच सम्झौता भएको भन्दा विपरीत बैंकहरुले बढाएर लिएको करिब साढे ३ अर्ब रुपैयाँ ब्याज बैंकहरुले फिर्ता गर्नुपर्ने देखिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर […]