वरीयतामा १०३ स्थानमाथिको इराकसँग फुटबल खेल्दै नेपाल, २० वर्षअघि भएको थियो अघिल्लो भेट

काठमाडौं : नेपाली फुटबल टोलीले इराकसँगै मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। इराकको आयोजनामा वार्सा इन्टरनेसनल स्टेडियममा खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। खेल मे २९ (जेठ १५ गते) हुने तय भएको हो। नेपालले यसअघि इराकसँग सन २००१ मा प्रतिस्पर्धा गरेको थियो। विश्वकप छनोटको उक्त खेलमा इराकले…

सम्बन्धित सामग्री

ओन्टारियोसँग टी–२० खेल खेल्दै नेपाल

दुई एकदिवसीय श्रृंखलाको लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार ओन्टारियो क्रिकेट क्लबविरुद्ध दोस्रो अभ्यास खेल खेल्दै छ ।खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । खेल टी–२० फर्म्याटमा हुनेछ । यसअघि नेपालले ओक्टारियोसँग एकदिवसीय अभ्यास खेल खेलेको थियो । अघिल्लो खेलमा नेपाल ६९ रनले विजयी भएको थियो । पूर्व तालिकाअनुसार ओन्टारियोसँग एक खेल खेल्ने कार्यक्रम रहेको थियो । तर, क्यानले आपसी समझदारीमा दुई खेल हुने तय भएको बताए

ओन्टारियोसँग टी-२० खेल खेल्दै नेपाल

काठमाडौँ- दुई एकदिवसीय श्रृंखलाको लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार ओन्टारियो क्रिकेट क्लबविरुद्ध दोस्रो अभ्यास खेल खेल्दै छ । खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । खेल टी–२० फर्म्याटमा हुनेछ । यसअघि नेपालले ओक्टारियोसँग एकदिवसीय अभ्यास खेल खेलेको थियो । अघिल्लो खेलमा […]

अफगानिस्तानविरुद्ध खेल्दै नेपाल

काठमाडौं । एएफसी फुटसल एसियन कप सेन्ट्रल तथा साउथ जोनको छनोट प्रतियोगितामा नेपालले आज समूहको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । अघिल्लो चरणको सम्भावना समाप्त भइसकेकाले नेपालका लागि आजको खेल प्रतिष्ठाको मात्र हुनेछ ।  पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको नेपाल दोस्रो खेलमा ताजकिस्तानसँग ११–१ ले पराजित भएको थियो ।...

मलेसियाविरुद्ध दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं : त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–ट्वेन्टी श्रृंखलामा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।  नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ। एक खेलअगावै फाइनलमा पुगेको नेपाल आज लगातार चौथो जितको खोजीमा छ। अघिल्लो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। त्यस्तै पपुवा न्युगिनी पीएनजीविरुद्धका दुवै खेलमा जित निकालेको नेपालले ३ खेलबाट ६ अंक जोडिसकेको छ। मलेसिया भने फाइनल प्रवेशका लागि आज जित्नै पर्ने दबाबम