संखुवासभा ख मा एमाले विजयी

संखुवासभाको  प्रदेश ख मा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार विदुर लिङथेपले १४ हजार पाँच सय ७ मत ल्याउँदा एकिृत समाजवादीकी सरिता खड्काले १४ हजार दुई सय...

सम्बन्धित सामग्री

सुनसरी २ (ख) मा एमालेका मेहता विजयी

सुनसरी – सुनसरीकाे निर्वाचन क्षेत्र नम्बर २ काे प्रदेश सभा (ख) मा नेकपा एमाले विजयी भएकाे छ ।  भर्खरै सकिएकाे मतगणनामा एमालेका रामप्रसाद मेहता १८ हजार १ सय ९१ मतसहित विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालाले १७ हजार ६ सय ३६ मत ल्याउनुभयाे ।

ललितपुर ३ को प्रदेश सभा (क) र (ख) दुवैमा एमाले विजयी

ललितपुर – ललितपुर क्षेत्र नम्बर ३ को प्रदेश सभा (क) र (ख) दुवैमा एमाले विजयी भएको छ । प्रदेश सभा (क) मा रघुनाथ महर्जन  र (ख) मा  प्रेमभक्त महर्जन विजयी हुनुभएको हो । (क) मा महर्जन ९ हजार ७६६ मतसहित विजयी हुनुभएको हो भने (ख) मा प्रेम भक्त महर्जन ९ हजार ५८ मतले विजयी हुनुभएको हो ।  यस्तै प्रदेश सभा (क) मा माओवादी केन्द्रका राज काजी महर्जनले ९ हजार ८० मत ल्याउनुभयो भने राप्रपाका विनोद कुमार खड्काले ७ हजार ५ सय ८७ मत प्राप्त गर्नुभयो ।  (ख) मा नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले ८ ह...

खोटाङमा प्रतिनिधिसभा र प्रदेश (ख) मा गठबन्धन, (क) मा एमाले विजयी

खोटाङको मत गणना सकिएको छ। भर्खरै सकिएको मत परिणाम सार्वजनिक हुन बाँकी भए पनि गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेकपा (माओवादी केन्द्र) का रामकुमार राई (पासाङ) विजयी भएका छन्।...

प्रदेश सभातर्फ नवलपरासी पूर्व १ (क) मा कांग्रेस र १ (ख) मा एमाले विजयी

नवलपरासी - नवलपरासी पूर्व प्रदेश सभा १ (क) मा कांग्रेसका महेन्द्र ध्वज जीसी विजयी हुनुभएकाे छ । उहाँले १५ हजार १३७ मत ल्याउनु भएकाे छ भने एमालेका रविन्द्र अधिकारीले १३ हजार ९८७ मत ल्याउनु भएकाे छ ।  यस्तै, नवलपरासी पूर्व प्रदेश सभा १ (ख) एमालेका राेशन बहादुर गाहा विजयी हुनुभएकाे छ । उहाँले १७ हजार ८२३ ल्याउनु भएकाे छ भने माओवादी केन्द्रका लाेकप्रसाद भुर्तेलले १४ हजार ११० मत पाउनु भएकाे छ।

काठमाडौं–७ (ख) मा एमालेका प्रकाश श्रेष्ठ विजयी

काठमाडौं, मंसिर ७ । काठमाडौं क्षेत्र नं ७ को प्रदेशसभा (ख) मा नेकपा (एमाले) विजयी भएको छ । उक्त क्षेत्रबाट एमालेका उम्मेदवार प्रकाश श्रेष्ठ विजयी भएका छन् । आज बिहान सम्पन्न प्रदेशसभा (ख) को मतगणनामा एमालेका श्रेष्ठले ५ हजार २ सय १८ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सविन तामाङले ५ हजार १ […]

रुपन्देही–३ ‘ख’ मा एमाले नेता चौधरी निर्वाचित

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ ‘ख’ मा नेकपा एमाले विजयी भएको छ । प्रदेशसभा ‘ख’ मा एमालेका उमेदवार

बाजुरामा प्रदेशसभामा एमाले विजयी

बाजुरा जिल्लाको प्रदेशसभा ख मा वामगठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार प्रकाशबहादुर शाह विजयी भएका छन्।

म्याग्दीको प्रदेशसभा (क)मा माओवादी र (ख) मा एमाले विजयी

म्याग्दीको प्रदेशसभा सदस्यमा क्षेत्र (क)बाट नेकपा माओवादी केन्द्रका विनोद केसी निर्वाचित भएका छन्। नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेका केसीले काँग्रेस राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई दुई हजार ५२६ मत अन्तरले पराजित गरेका हुन् ।

म्याग्दीको प्रदेशसभा (क) मा माओवादी र (ख) मा एमाले विजयी :: Pahilopost.com

म्याग्दी : म्याग्दीको प्रदेशसभा सदस्यमा क्षेत्र (क)बाट नेकपा माओवादी केन्द्रका विनोद केसी निर्वाचित भएका छन्। नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेका केसीले कांग्रेस राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई २ हजार ५ सय २६ मत अन्तरले पराजित गरेका हुन्। केसीले १४ हजार ७०४ र उनका प्रतिस्पर्धी राप्रपाका गौचनले

म्याग्दी प्रदेश 'ख' मा एमाले विजयी

म्याग्दीको प्रदेश सभा 'ख' मा एमालेकी नरदेवी पुन १०८७२ मतसहित विजयी भएकी छिन् । पुनले २८७८ मत अन्तरले विजयी भएकी हुन् । पुनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अमलाल फगामीले ७९९० मतसहित पछ्याएका छन ।