क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीमा प्रचण्डको असहमति, प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीमा असन्तुष्टि जनाएका छन् । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर अध्यक्ष दाहालले कारवाहीमा असहमति जनाउँदै ध्यानाकर्षण गराएको प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । ‘अध्यक्ष कमरेड प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कार्बाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो,’ उनले भनिन् । नेपाल क्रिकेट […]

सम्बन्धित सामग्री

उदयपुर सिमेन्ट उद्योग संचालनको माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

व्यवस्थापकीय कमजोरीका कारण झण्डै १ वर्षयता टाट पल्टँदै धराशायी हुन पुगेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेलाई सुचारु गर्न उदयपुरवासीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।...

नुवाकोटका विविध समस्याको समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतको नेतृत्वको नुवाकोट जिल्लाको प्रतिनिधिमण्डलले ज्ञापनपत्र प्रस्तुत गरेको छ । प्रतिनिधिमण्डलले नुवाकोट जिल्लाका विविध समस्याको समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । प्रधानमन्त्रीसँगको भेटमा प्रतिनिधिमण्डलका तर्फबाट डा महतले ककनी हुँदै नुवाकोट जाने बाटो ठेक्का लगाएको १० वर्षसम्म निर्माण पूरा नभई अलपत्र परेकाले जनजीवन कष्टकर भएको विषय राखेका थिए । उनले उक्त बाटोको निर्माण तत्काल पूरा गर्न प्रधानमन्त्रील

चिनीको मूल्यवृद्धिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

बजारमा चिनीको अभावसँगै अचाक्ली मूल्यवृद्धि गरिएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्च नेपालले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखी आपूर्ति व्यवस्थापन र मूल्य नियमन गरिदिन आग्रह गरेको छ ।

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको ‘ध्यानाकर्षण’, यस्तो छ पत्र

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा राखेको धारणा सार्वजनिक भएको छ । गएको बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका प्रधानमन्त्री देउवालाई राष्ट्रपतिले स्थानीय तह निर्वाचनको सन्दर्भमा आफ्नो धारणा राख्दै ध्यानाकर्षण गराएकी थिइन् । सात बुँदामा समेटिएको उनको धारणामा स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल ०७९ जेठ ५ गते समाप्त हुने, स्थानीय तह निर्वाचन […]

महतद्वारा वर्षाको क्षती र सवारी दुर्घटनाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले बेमौसमी वर्षाबाट भएको क्षती र  सवारी दुर्घटनाको विषयलाई लिएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। सहमहामन्त्री  महतले आज विहान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर यसबारे...

महतद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्षा पीडितको उद्दार र राहत सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवालाई भेटेर उनले पीडितको उद्दार र राहत सम्बन्धमा ध्यानाकर्षण गराएका हुन् । सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका विभन्न जिल्लामा वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट पुगेको जनधनको क्षति र सवारी दुर्घटनाका विषयमा महतले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । आफूसँगको भेटमा जनधन, भौतिक प

भूमिहीनहरूको समस्या समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

पाल्पा, (नेस)  । पाल्पा जिल्लामा अव्यस्थित, भूमिहीनहरूको समस्या समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । जिल्ला भूमिअधिकार मञ्च पाल्पाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत अव्यस्थित, भूमिहिनहरूको समस्या समाधान गर्न ध्यानार्कषण गराएको हो । संघठनले पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई भूमि व्यवस्थासम्बन्धी आयोग पुनः सक्रिय बनाई काम थाल्न […]