सरकारमा सहभागी हुन लोसपा तयार

काठमाडौं, चैत १८ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संघीय सरकारमा सहभागी हुन तयार भएको छ । आफ्ना माग सम्बोधन भए संघीय सरकारमा सहभागी हुने र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन लोसपा तयार भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको लोसपालाई सरकारमा सहभागी हुन र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन […]

सम्बन्धित सामग्री

राजेन्द्र महतोले छाडे लोसपा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन् । लोसपा परित्याग गरेका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री महतोले ‘राष्ट्रिय मुक्ति अभियान’ सञ्चालन गर्ने घोषणा गरेका छन् । ‘राष्ट्रिय मुक्ति अभियान’ सञ्चालन गर्ने काठमाडौंमा सोमबार विशेष पत्रकार सम्मेलन आयोजना गर्दै महतोले लोसपा परित्यागको घोषणाका साथै राष्ट्रिय मुक्ति अभियानको घोषणा गरेका […] The post राजेन्द्र महतोले छाडे लोसपा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लोसे लोसपा

पार्टी गठनको दुई वर्षपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर केन्द्रीय समिति गठनको गृहकार्यमा छन्। उनी एकदुई दिनभित्रै केन्द्रीय समितिको सूची सार्वजनिक गर्ने तयारी रहेको पार्टीका नेताहरूले जनाएका छन्।...

सरकारमा जान लोसपा तयार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा जान तयार भएकाे छ । स्राेतका अुनसार २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा एक मन्त्री लिएर सरकारमा जान तयार भएको हो । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पनि लोसपालाई सरकारमा ल्याउन सहमत भएका छन् । प्रतिनिधिसभामा […]

लोसपा कता?

प्रतिनिधिसभामा चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने गठबन्धनमा पार्टी सहभागी नभएको बताएका छन्।...

चुनावको मुखमा बिलखबन्दमा लोसपा

एक वर्षअगाडि गठन गरिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) चुनावको मुखमै बिलखबन्दमा परेको छ।

एमालेसँग संवादमा लोसपा

तराई मधेसकेन्द्रित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले नेकपा एमालेसँग औपचारिक तथा अनौपचारिक संवाद र सम्पर्क गरेका छन्।...

चुनावमा लोसपा र जसपाको मिलन कति सम्भव ?

जनता समाजवादी पार्टी (जसपा) पछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि पाँच दलीय गठबन्धनमा सहभागी हुने प्रयासमा छ । लोसपा सरकारमा जाने भनेर पनि खुट्टा उचालेको छ । प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवासँग लोसपा नेतृत्व पटक पटक वार्ता गरिरहेको छ । उता मधेसमा जसपा र लोसपाबीच एकता वा गठबन्धन नै आवश्यक रहेको र यी दुई दल एकापसमा मिले भने मात्र मधेसको पहिचान र अधिकार स्थापित हुने पार्टीका नेताहरुले बताउँदै आएका छन् । तर यी दुई मधेसवादी दलबीच गठबन्धनका लागि कुनै प्रयास भएको देखिँदैन

लोसपा पनि सरकारमा

काठमाडौं, साउन २५। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सरकारमा सहभागी हुने भएको छ । पाँच दलीय गठबन्धनमा भित्र्याउने तयारी भइरहेकै बेला लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागी हुने संकेत गरेका छन् । नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई पाँच दलीय गठबन्धनमा भित्र्याउने गृहकार्य गरिरहेकै बेला महतोले यस्तो संकेत गरेका हुन् । पछिल्लो […]

लोसपा पनि सरकार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सरकारमा सहभागी हुने भएको छ । पाँच दलीय गठबन्धनमा भित्र्याउने तयारी भइरहेकै बेला लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागी हुने संकेत गरेका छन् । नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई पाँच दलीय गठबन्धनमा भित्र्याउने गृहकार्य गरिरहेकै बेला महतोले यस्तो संकेत गरेका हुन् । पछिल्लो समय […] The post लोसपा पनि सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

लोसपा पनि चुनावी गठबन्धनतर्फ

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पनि आगामी निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । काठमाडौंमा सम्पन्न लोसपा कार्यकारिणी समिति बैठकले स्थानीय कमिटीलाई आगामी निर्वाचनमा गठबन्धन गर्न अधिकार दिएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन विषयमा छलफल गर्न बसेको बैठकले स्थानीय कमिटीलाई नै ‘जोसँग सम्मानजनक कुरा मिल्छ उसैसँग’ चुनावी गठबन्धन गर्न अधिकार […] The post लोसपा पनि चुनावी गठबन्धनतर्फ appeared first on राजधानी राष्ट्रिय दैनिक.