काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट (जुरिसडिक्सन्स् अण्डर इन्क्रिज्ड मोनिटरिङ) बाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने बताएका छन् । अर्थ मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा मङ्गलबार भएको एसिया प्यासिफिक ग्रुप अफ मनी लाउन्डरिङ (एपीजी) को इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजि) को कार्ययोजना सम्बन्धी छलफलमा उनले यस्तो धारणा राखेका हुन् […]
५ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको टोलीले ललितपुरमा नक्कली ब्रान्डेड मदिरा बनाउने ठाउँमा छापामा मारेर चार जनालाई पक्राउ गरेको छ । सशस्त्रले ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीको एकघरबाट रेडलेबल, ब्ल्याक लेबलदेखि विभिन्न ब्रान्डका …
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला तथा अधिवेशनका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ। महामन्त्री भूपदेव शाहले गत वैशाख २७ को पार्टी सचिवालयको निर्णयअनुसार जिम्मेवारी तोकिएको भन्दै केन्द्रीय सदस्य, सांसद, संघीय नेतृत्व मञ्च र केन्द्रीय विभागलाई निर्देशन जारी गरेका छन्। निर्देशनमा जिल्ला, पालिका तथा वडा भेला एवं अधिवेशनहरूमा सम्बन्धित तहसँग समन्वय गरेर […]