‘तिम्रो मेरो साथ’को डबिङमा पुष्प र साम्राज्ञी

चलचित्र ‘तिम्रो मेरो साथ’को डबिङ सुरु भएको छ । रेड स्टूडियोमा चलचित्रको डबिङ सुरु गरिएको निर्माणपक्षले बताएको छ । रमेश एम के पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता सविर श्रेष्ठ हुन् । चलचित्रका लागि मुख्य कलाकारहरु नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले डबिङ गरेका छन् । यो चलचित्रमा शिव ढकालको छायांकन, […]

सम्बन्धित सामग्री

तिम्रो शहरमा (भिडियाे कविता)

म मरेपछि मलाई खोज्न जिन्दगी आएको छ  तिम्रो शहरमा / युगौँदेखि एउटा तीर्थयात्री डुलिरहेको छ तिम्रो शहरमा

तिम्रो जीवनमा खुसी चाहने स्वास्थ्यकर्मीमाथि ज्यादती किन?

जब तिम्रो आमा प्रसव व्यथाले छट्पटिँदै हामीकोमा आउनु भयो हामी दिनरात नभनी तिम्रो पहिलो रुवाइको प्रतिक्षामा काम गरिरह्यौ। तिमीलाई यो धर्तीमा पहिलो पटक स्वागत गर्ने हामी नै थियौं,त्यसपछि हरेक महिना तिम्रो आमा तिमीलाई  खोप लगाउन आउनुहुन्थ्यो।

तिम्रो ह्याट्रिकलाई बधाई छ

पासा पल्टियो     भाग्य पुनः एक पटक तिम्रो दाहिने भयो, डोकोमा उजेली गाईको दूध अडियो चुहिने दुलोहरु तिम्रो बँठ्याईको चोयाले गज्जबले बुन्यो, चुहिने दुलोहरु राम्रैसँग थुन्यो । पटक पटक उजेली गाईको थुनबाट दूधको थोपाहरु चुहिरह्यो

विशाल र उषाको ‘तिम्रो माया,तिम्रो छायाँ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ – मोडल उषा उप्रेती र विशाल भण्डारीको अभिनय रहेको आधुनिक गीत तिम्रो ‘तिम्रो माया, तिम्रो छायाँ’ सार्वजनिक भएको छ। मित्र केसी र एलिन मगरले शब्द सिर्जना गरेको सो गीतमा प्रताप दास र ममता गुरुङको स्वर रहेको छ। कसैको प्रेम नै कसैको लागि बाच्ने आधार भएको भावलाई शब्द र दृश्यमा पृथक शैलीमा प्रस्तुत गरिएको सो […]

शालीन तिम्रो मुहार छ, मिठो बोली

शालीन तिम्रो मुहार छ, मिठो तिम्रो बोली, आज मलाई भन्न मन छ,यो हृदय खोली। रूप राम्रो,गुण राम्रो,राम्रो तिम्रो बानी, सोच उच्च, विचार उच्च,मायालुकी खानी।...

तिम्रो पर्खाइमा

हो, तिम्रो पर्खाइमा  ती कोमल गुलाफहरु सुकेको पतिङ्गर भएछ तर म अझै थाकेको छैन मेरा यी आँखाहरु  अझै निदाएका छैनन्

हामी अर्थात् तिम्रो लोग्ने र म!

उसको प्रश्नको प्रतिप्रश्न मनभित्र खेल्न थाल्यो। के गर्नुहुन्छ? हा…हा…हा… म प्रेम गर्छु। तिम्रो स्वास्नीसँग। म उनीबिना एकपल पनि बाँच्न सक्दिनँ। हो तिमीलाई लाग्ला तिम्रो स्वास्नीबिना पनि त म बाँचेकै रहेछु। यो मात्र भ्रम हो। तिमीले बाँचेको देख्नु र म बाँचेजस्तो गर्नु दुवै भ्रम हो।

तिम्रो जस्तै...

बोट-बिरुवा र झारपात सबै-सबैले देख्छन् तिम्रो मायामा डुबेको तर  किन देख्दैनौ तिमी?

तिम्रो प्रीत

साथीहरू सबै भन्छन् केही हैन तिमी, राखेको छु धेरै माया तिमीलाई नै भनी। अटुट छ तिम्रो मेरो यो माया, वर –पीपलझैं शीतल छ यो माया।...

तिम्रो सहर

तिम्रो सहरले खिचेको मेरो सहरको पुरानो नक्सालाई कहिल्यै नाप्न खोज्दैन, प्यासको गहिरो कुवाहरूसँग !!