आचारसंहिता उल्लङ्घन घटना तीव्र, आयोगले दल र राजनीतिज्ञहरूमाथि स्पष्टीकरण सोध्ने क्रम बढायो

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल र सार्वजनिक पदमा बसेका राजनीतिज्ञहरूमाथि स्पष्टीकरण सोध्ने क्रम बढाएको छ । देशभर निर्वाचन प्रचारप्रसारका साथै मतदानको मिति नजिकिँदै गर्दा आयोगले आचारसंहिता उल्लङ्घनका घटना तीव्र भएको आन्तरिक निष्कर्षका साथ स्पष्टीकरण सोधेको हो । आयोगले निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको नामबाट सामाजिक सञ्जालमा आचारसंहिता विपरीतका सामग्री प्रकाशित भएको भन्दै नेपाली काँग्रेसलाई स्पष्टीकरण […]