उपत्यकामा वाटर एटिएमको प्रयोग बढ्दो

काठमाडौं, २१ मंसिर । काठमाडौँ उपत्यमा वाटर एटिएमको प्रयोजन बढ्न थालेको छ । ‘वाटर भेन्डिङ’ मेसिनबाट रु दुईमा पानी पिउन पाएपछि उपत्यकामा पछिल्लो समय एटिएमको प्रयोग बढेको हो । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकृत सन्तोष बरालका अनुसार वाटर एटिएम काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पहिलो चरणमा काठमाडौँ महानगरसँगको सहकार्यमा महानगरभित्रका पाँच स्थानमा प्रयोगमा […]

सम्बन्धित सामग्री

उपत्यकामा वाटर एटिएमको प्रयोग बढ्दो

काठमाडौं काठमाडौँ उपत्यमा वाटर एटिएमको प्रयोजन बढ्न थालेको छ । ‘वाटर भेन्डिङ’ मेसिनबाट ? दुईमा पानी पिउन पाएपछि उपत्यकामा पछिल्लो समय एटिएमको प्रयोग बढेको हो । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकृत सन्तोष बरालका अनुसार वाटर एटिएम काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पहिलो चरणमा काठमाडौँ महानगरसँगको सहकार्यमा महानगरभित्रका पाँच स्थानमा प्रयोगमा ल्याएको थियो । […]

काठमाडौं उपत्यकामा वाटर एटिएमको प्रयोग बढ्दो

काठमाडौँ उपत्यकामा वाटर एटिएमको प्रयोजन बढ्न थालेको छ । ‘वाटर भेन्डिङ’ मेसिनबाट रु दुईमा पानी पिउन पाएपछि उपत्यकामा पछिल्लो समय एटिएमको प्रयोग बढेको हो । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकृत सन्तोष बरालका अनुसार वाटर एटिएम काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पहिलो चरणमा काठमाडौँ महानगरसँगको सहकार्यमा महानगरभित्रका पाँच स्थानमा प्रयोगमा ल्याएको थियो । वाटर एटिएमको प्रयोग बढेसँगै हाल उपत्यकाभित्रका  काठमाडौँमा १२, ललितपुरमा सात र भक्तपुरमा एक गरी जम्म

दुई रुपैयाँ खसाले २०० मिलिलिटर पानी पाइने वाटर एटिएम

अस्पताल परिसरमा जडान गरिएको वाटर एटिएममा दुई रुपैयाँ खसालेर कागजको कपमा २०० मिलिलिटर शुद्ध पानी पाउने व्यवस्था गरिएको हो  ।

भक्तपुर क्यान्सर अस्पताल परिसरमा वाटर एटिएम उद्घाटन

भक्तपुर – खानेपानीमन्त्री उमाकान्त चौधरीले भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को उद्घाटन गरेका छन् । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले १० लाख रुपैयाँको लागतमा अस्पताल परिसरमा जडान गरेको वाटर एटिएमको उद्घाटन गर्दै उनले अब सबै नेपालीले शुद्ध र स्वच्छ पानी सहजरूपमा पिउन पाउने बताए । नेपाल जलस्रोतको धनी देश भएकाले हरेक नेपाली नागरिकलाई […]

मन्त्री चौधरीद्वारा वाटर एटिएम उद्घाटन

खानेपानीमन्त्री उमाकान्त चौधरीले भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को उद्घाटन गरेका छन्। काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले रु १० लाखको लागतमा अस्पताल परिसरमा जडान गरेको वाटर एटिएमको उद्घाटन गर्दै उनले अब सबै नेपालीले शुद्ध र स्वच्छ पानी सहजरूपमा पिउन पाउने बताए ।नेपाल जलस्रोतको धनी देश भएकाले हरेक नेपाली नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको वितरण गर्ने व्यवस्था गर्ने कार्ययोजना सरकारले अगाडि सारेको उनले बताए । बिरामी र बिरामीका कुरुवा रहने अस्पतालमा

भक्तपुर क्यान्सर अस्पताल परिसरमा ‘वाटर एटिएम’

भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को उद्घाटन गरिएको छ।

काठमाडौंको ५ ठाउँमा ‘वाटर एटीएम’ एक रुपैयाँमै पानी पिउन पाइने

काठमाडौंमा सबैभन्दा ठूलो समस्यामध्ये एक हो खानेपानी । बाहिर निस्कदा पानी किनेर खानुपर्छ। पैसा हुनेले तिरेर खाएपनि नहुनेलाई भने तिर्खाएरै बस्नुपर्ने बाध्यता छ ।अब भने त्यो समस्या समाधान हुने भएको छ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको समन्वयमा बिहीबार महानगर क्षेत्रमा स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटिएम) स्थापना भएको छ ।बिहीबार एक […]

काठमाडौंको ५ ठाउँमा ‘वाटर एटिएम’ एक रुपैयाँमै पानी पिउन पाइने

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको समन्वयमा बिहीबार महानगर क्षेत्रमा स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटिएम) स्थापना भएको छ।

अव 'एटिएम' प्रयाेग गरे १० रुपैयाँमै एकलिटर पानी

काठमाडौँ : काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा नेपालमा पहिलो पटक ‘वाटर एटिएम’ को नमूना सार्वजनिक गरिएको छ। वाटर एटिएम नमूना सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा खानेपानीमन्त्री बीना मगरले उक्त एटिएमबाट पानी झारेर पिएकी थिइन्। यस्तो प्रविधि नेपालमै पहिलो पटक सार्वजनिक भएको ब...