विवाहका लागि मन्दिरको बाटो बन्द गराएको भन्दै कट्रिना-विक्की विरुद्ध उजुरी दर्ता

२१ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाह समारोह मंगलबारबाट शुरु भएको छ । राजस्थानको सवाई माधोपुरस्थित एक भव्य शाही होटलमा उनीहरुको विवाह हुँदैछ । डिसेम्बर ९ मा कट्रिना र विक्की विवाह बन्धनमा बाँधिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुको विवाहमा भारतका राजनीतिज्ञ, बलिउडकर्मी र आफन्त सहभागी हुनेछन् । यसैबीच […]

सम्बन्धित सामग्री

बहाकोट कोटकालिका मन्दिरको जीर्णोदार

पोखरा- बहाकोट कोटकालिका मन्दिरको जीर्णोदार गरिएको छ । स्याङजाको पुतलिबजार नगरपालिका- ८ बहाकोटमा रहेको मन्दिरको जीर्णदार गरिएको हो । बाइसे राजा पृथ्वी वीर बिक्रम शाहको पालामा स्थापित बहाकोट कोटकालिका मन्दिरको पुननिर्माणसँगै ढलोटको मूर्ति राखिएको छ । १ करोड १ लाख ३५ हजार ८०८ रुपैयाँ लागतमा मन्दिरको पुन:निर्माण गरेको मन्दिर निर्माण समितिका अध्यक्ष भरतकुमार रानाले बताए […]

प्रसिद्ध छाब्दीवाराही मन्दिरको पुनःनिर्माण

दमौली, २९ वैशाख । तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध छाब्दीवाराही मन्दिरको पुनःनिर्माण सुरु भएको छ । छाब्दीवाराही विकास कोषले मन्दिरको पुनःनिर्माण गर्न लागेको हो । नयाँ संरचनास्वरुप सहितको मन्दिर र तामाको छानो छाउन काम सुरु भएको विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट मन्दिरको छानो तामाले छाउनका लागि […]

काभ्रेमा प्राचीन कालिका मन्दिरको पुनर्निर्माण, राष्ट्रपतिद्वारा उद्घाटन

काभ्रेको नमोबुद्ध नगरपालिका–५ स्थित प्राचीन कालिका मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । मन्दिरको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । ०७२ को भूकम्पका कारण क्षतिग्रस्त बनेको मन्दिरको पुरातत्व विभागबाट एक करोड ४०...

मन्दिरको भेटीबाट विद्यालय सञ्चालन

भारतका विभिन्न शहरहरुमा मन्दिरको आम्दानीबाट ठूलठूला विद्यालय र कलेजहरु संचालन भैरहेका सुनेका हाम्रा लागि अब नेपालमा पनि मन्दिरको भेटीबाट विद्यालय संचालन हुन लागेको सुखद खबर छ । समाचार अनुसार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा मन्दिरको भेटीबाट विद्यालय सञ्चालन गरिएको छ । सुपा देउराली मन्दिरमा उठेको भेटीबाट खाँचीकोटस्थित आदर्श मावि र सीतापुरस्थित शान्ति निमावी सञ्चालन गरिएको छ …

भिमसेन मन्दिरको छानोमा झिंगटी

पुनर्निर्माणका क्रममा रहेको ललितपुर पाटन मंगलबजारस्थित भिमसेन मन्दिरको छानो छाउने कार्य सम्पन्न भएको छ। परम्पराग शैलीअनुसार नै झिंगटी प्रयोग गरेर मन्दिरको छानो छाउने कार्य सम्पन्न भएको हो। शनिबार र आइतबार छानो...

२१४ वर्ष पुरानो नासः मन्दिरको जीर्णोद्धार सम्पन्न

२१४ वर्ष पुरानो नासः मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ। जीर्णोद्धार सम्पन्न मन्दिरको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन्।मेयर शाक्यले वडा–२१ को सवल बहालमा रहेको उक्त मन्दिरको शनिबार उद्घाटन...

कुम्भेश्वर मन्दिरको जिर्णोद्धार

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरस्थित कुम्भेश्वर अर्थात् सर्वेश्वर महादेव मन्दिरको जीर्णोद्धारपछि आज उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री देउवाद्वारा कुम्भेश्वर मन्दिरको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन गरेका छन् । शुक्रबार प्रधानमन्त्री देउवा र उनकी धर्मपत्नी आरजु राणा देउवाले मन्दिरमा गजुरको पूजा गरेपछि निर्माण समितिले तयार गरेको शिलापत्र अनावरण गरेर मन्दिरको उद्घाटन गरेका हुन् । २०७२ सालको भूकम्पले क्षतिग्रस्त मन्दिरको जीर्णोद्धार सम्पन्न भएको अवसरमा गजुर समेत राखिएको मन्दिरका मूल पुजारी माधव श्याम शर्माले जानकारी दिए । उनका अनुसार २०७२ सालको महाभूकम्पले भत्काएको मन्दिरको तीन तला भत्काएर पुनर्निर

प्रधानमन्त्री देउवाले गरे कुम्भेश्वर मन्दिरको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन गरेका छन् । विसं २०७२ सालको शक्तिशाली भुकम्पले क्षतिग्रस्त मन्दिर परिसरमा कुम्भेश्वर महादेव र मन्दिरको गजुरको पूजा गरी मन्दिरको उद्घाटन गरेका हुन् ।  पाँच तले सो मन्दिरको कुम्भेश्वर महादेवका पुजारी माधव श्याम शर्माले मन्त्रोच्चारण गरेका थिए ।  बिहान ११ बजेको शुभ साइतमा प्रधानमन्त्री र  पत्नी आरजु देउवा राणाले पूजा अर्चना गरेका थिए । बैशाख १२ र २९ गते आएको भुकम्पले मन्दिरको तीन तला क्षतिग्रस्त भएको थियो । यसअघि नेपाली कांग्रेसका सभापतिक...

चन्दननाथ मन्दिरको शोभा छेक्दै सरकारी भवन

कर्णालीकै प्रसिद्ध जुम्ला स्थित चन्दननाथ भैरवनाथ मन्दिरको शोभा सरकारी भवनले छेकेको छ । मन्दिरको आडमै रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय पाँच तले बन्न लागेपछि चन्दननाथ मन्दिरको शोभा नै हराउन थालेको हो ।...