अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नेछु : धनराज आचार्य

सुरुआतमा मेयरकै टिकट पाउनै रस्साकस्सी भयो । पार्टीलाई परेको महानगरको एकमात्र मेयर टिकट जिम्मेवारीलाई यहाँले कसरी लिनुभएको छ ? यो मेरो लागि गहन जिम्मेवारी हो । समयको आवश्यकता पनि हो । सत्ता गठबन्धनमा रहनुभएका केन्द्रीय नेताहरूबीचको निर्णय थियो । विगतमा केही असन्तुष्टी देखिए पनि अब निर्णय आइसकेर चुनावी प्रचारको अन्तिममा आइसक्दा हामीहरु सबै जना सँगसँगै […] The post अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नेछु : धनराज आचार्य appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कानुन मिचेर करारमा कर्मचारी भर्ना गर्दै पोखरा महानगर

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य कानुन नै मिचेर आफू अनुकूलका कर्मचारी करारमा भर्ना गर्ने गरी अघि बढेका छन् ।

पोखरा महानगरपालिकाः आचार्यको अग्रता कायमै

पोखरा महानगरपालिकाको मेयर पदको प्रतिस्पर्धामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य अग्र स्थानमै छन्।...

पोखरा महानगरपालिकामा मतान्तर बढाउँदै धनराज आचार्य

कास्की - पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ । उहाँले अहिलेसम्म ८ हजार ५ सय ६३ मत प्राप्त गर्नु भएको छ । एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ७ हजार २ सय ७८  मत ल्याउनु भएको छ ।  यस्तै उपमेयर कांग्रेसकी कोपिला रानाभाटले ८ हजार ८ सय ७६ मत ल्याउँदा एमालेकी मञ्जुदेवि गुरुङले ८ हजार २ सय ७१ मत पाउनु भएको छ ।

पोखरामा धनराज आचार्य र कोपिलाको अग्रता बढ्यो

३ जेठ, पोखरा । कास्कीको पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले अग्रता फराकिलो बनाउँदै लगेका छन् । २० हजार ६६० मत गणना हुँदा आचार्य १ हजार २८५ मतान्तरले अगाडि छन् । आचार्यले ८ हजार ५६३ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ७ हजार २७८ मत पाएका छन् । स्वतन्त्र […]

पोखरामा कृष्ण थापाभन्दा धनराज आचार्य १ हजार मतले अगाडि

पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका मेयर उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्य अगाडि रहेका छन् । मेयरमा  गठबन्धनका धनराजले ८ हजार ५६३ मत ल्याउँदा एमालेका कृष्ण थापाले ७ हजार २७८ मत ल्याएका छन् ।उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले  ८८७६ ल्याउँदा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ८२७१ मत ल्याएकी छिन् । मेयरको तुलनामा उपमेयर पदमा मतान्तर कम रहेको छ ।हालसम्म वडाहरू १,२,३,४,१२,२३ को पुर्ण नतिजा सार्वजानिक भईसकेको छ । वडा नं. १ बाहेक अन्य वडामा काँग्रेसका उम्मेदवारले बिजय हाँसिल गरेका

पोखरामा धनराज आचार्य ३६१ मतले अगाडी

पोखरा, २ जेठ । पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीेले सुरुवातीदेखि अग्रता लिइरहेको छ । पछिल्लो विवरण अनुसार एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ४१९१ मत ल्याएका छन् । नेकपा एमालका उम्मेदवार कृष्ण थापाले ३८३० मत प्राप्त गरेका छन् । उनीहरुबीच ३६१ मतान्तर रहेको छ । राप्रपाका उम्मेदवारले ५४६ मत ल्याएका छन् । त्यस्तै, उपप्रमुखमा कांग्रेसका उम्मेदवारले […]

पोखरामा एमाले फेल भइसक्यो, राम्रै मतान्तरले जित्छौं : धनराज आचार्य

१४ वैशाख, पोखरा । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादले देशभर समानान्तर कमिटी बन्न थालेपछि कास्कीका धनराज आचार्य सक्रिय राजनीतिको केन्द्रमा आए । २०५१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएका उनी पछिल्ला वर्षहरूमा एमालेमा त थिए, तर प्रमुख जिम्मेवारीमा थिएनन् । किराना पसलबाट सुरु गरेको व्यवसायलाई पुस्तक पसल, पाठ्यपुस्तक प्रकाशन गृह, स्कुल–कलेज, रासायनिक मल उद्योग, […]

पोखरामा गठबन्धनले दर्ता गर्‍यो मेयर र उपमेयरको उम्मेदवारी

पोखरा– पोखरा महानागरपालिकामा सत्तारुढ गठबन्धनले मेयर उपमेयरको उम्मेदवारी दर्ता गरेको छ। गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटले आज उम्मेदवारी दर्ता गरेका हुन्।

पोखराको मेयरमा धनराज आचार्य र दीपक पौडेलबीच प्रतिस्पर्धा

पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेकपा एमालेबाट दीपक पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ। एमाले विभाजन हुनुअघि आचार्य र पौडेल दुबै एमालेमा सक्रिय भई राजनीतिमा  थिए।तर,  पार्टी विभाजन भएपछि उनीहरु फरक कित्ताबाट प्रतिस्पर्धा गर्न लागेका हुन्। गठबन्धनबाट उपमेयरमा भाग पाएको नेपाली काँग्रेसले उम्मेदवार टुंगो लगाउन सकेको छैन। एमालेबाट भने उपमेयरमा मञ्जुदेवी गुरुङ उठ्न लागेकी छन् । यसअघि पोखराको मेयरमा एमालेबाट मानबहादुर जिसी ६० हजार ११८ म