राधा ट्रेलर : श्रीमानको पर्खाइ र खोजीमा राधा

काठमाडौँ– श्रीमानको पर्खाइ र खोजीमा रहेको एकल महिलाको कथामा आधारित फिल्म ‘द सेक्रेट अफ राधा’ को ट्रेलर सार्वजनिक गरिएको छ । एकल महिलाको संघर्षलाई फिल्ममा देखाइने छ भदौ १० गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘राधा’ ले पनि वैदेशिक रोजगारीकै विषय उठाएको छ । ट्रेलरले खुलेर यो कुरा देखाउन चाहेको छैन तर सृष्टि श्रेष्ठको चरित्रले यही कुराको […]

सम्बन्धित सामग्री

'राधा'को ट्रेलर सार्वजनिक, श्रीमानको पर्खाइमा सृष्टि

काठमाडौं : नयाँ नेपाली फिल्म 'राधा (द सेक्रेट अफ राधा)'को ट्रेलर सार्वजनिक भएको छ। सुवर्ण थापाको लेखन तथा निर्देशनमा बनेको फिल्मको ट्रेलर आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। फिल्ममा केन्द्रीय पात्र राधाको भूमिकामा सृष्‍टि श्रेष्ठ देखिएकी छन्। विदेश गएर सम्पर्कविहीन भएको श्रीमानको पर्खाइमा रहेकी गर्भवती महिला राधाको कथा फिल्ममा देखाइएको छ। फिल्ममा सृष्‍टि बाहेक सौगात मल्ल, दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, दिव्य देव, बुद्धि तामाङ, मेनुका प्रधा

ट्रेलरमा यस्तो देखियो ‘द सिक्रेट्स अफ राधा’

अभिनेता सौगात मल्लले पहिलोपटक निर्माण गरेको फिल्म ‘द सिक्रेट्स अफ राधा’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ३० सेकेन्डको सार्वजनिक ट्रेलरमा गर्भवती महिला (सृष्टि श्रेष्ठ) ले ड्राइभर श्रीमान् (सौगात मल्ल) को खोजी गर्ने क्रममा आउने उतार–चढाव देखाएको छ ।सुवर्ण थापाको निर्देशन रहेको फिल्ममा सौगातको अलवा सृष्टि श्रेष्ठ, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडा लगायतका कलाकारको अभ

‘राधा’को  ट्रेलर सार्वजनिक

सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट्स अफ राधा’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र निर्माण टिमले आइतबार चलचत्रिको दुई मिनेट ३० सेकेन्डको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा गर्भवती महिला(सृष्टि श्रेष्ठ)ले श्रीमान्को खोजी...

द सिक्रेट्स अफ राधा : गर्भवती महिलाको संघर्ष कथा (भिडियो)

सुर्वण थापा निर्देशित चलचित्र  ‘द सिक्रेट्स अफ राधा’को ट्रेलर सार्वजनिक भएको छ। आइतबार  निर्माण टिमले यूट्युबमार्फत चलचत्रिको २ मिनेट ३० सेकेन्डको ट्रेलर सार्वजनिक गरेका हुन्।  ट्रेलरमा गर्भवती महिला (सृष्टि श्रेष्ठ) ले...

फिल्म ‘द सिक्रेट अफ राधा’को ट्रेलरमा हराएका श्रीमानको पर्खाइमा सृष्टि

काठमाडौं : सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट अफ राधा’को ट्रेलर सार्वजनिक भएको छ। आगामी भदौ १० गते रिलिज हुने फिल्मको ट्रेलरमा अभिनेत्री सृष्टि श्रेष्ठ मुख्य पात्र राधाको भूमिकामा देखिएकी छिन्। यो फिल्म सृष्टि वरिपरि घुमेको देख्न सकिन्छ। २ मिनेट २० सेकेन्ड लामो ट्रेलरबाट गाउँले महिलाको भूमिकामा देखिएकी सृष्टिले हराएका  श्रीमानको खोजी गरिरहेको…

‘राधा’ ट्रेलर : गुमनाम पति फर्कने आशामा सृष्टि

काठमाडौं । गुमनाम भएका पतिको पर्खाइ कति पीडादायक हुन्छ ? वर्षौंदेखि पति घरमा नआउँदा समाजले के भन्छ ? यसको छिनोफानो पति आउला भनेर धैर्य गर्नु नै हो कि आफूले स्वतन्त्र बाटो रोज्नु ? फिल्म ‘राधा’को आइतबार रिलिज भएको ट्रेलरले यी प्रश्नको उत्तर दिन्छ । २ मिनेट २९ सेकेन्ड लामो ट्रेलरमा एकल महिलालाई समाजले गर्ने नजर […]

प्रभास र पूजाको ‘राधे श्याम’को ट्रेलर सार्वजनिक

अभिनेता प्रभास र पूजा हेगडे अभिनित चलचित्र ‘राधे श्याम’ को ट्रेलर सार्वजनिक भएको छ। तीन मिनेट लामो ट्रेलरमा प्रभास र मुख्य अभिनेत्री पूजा हेग्डेबीचको प्रेम, रोमान्स र विछोडलाई स्थान दिइएको छ । आगामी जनवरी १४ मा रिलिज हुने चलचित्रलाई राधा कृष्ण कुमारले निर्देशन गरेका हुन् । चलचित्रमा भाग्यश्री, कुनाल रोय कपूर, सचिन केलकर लगायतका कलाकारको […]