काठमाण्डाै - २४ महिनाभित्र सम्भाव्यता अध्ययन सक्नुपर्ने ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउन लगानी बोर्डले २ कम्पनीसँग समझदारी गरेको छ ।
बोर्डले आयोजनाको जिम्मा पाएका जलविद्युत लगानी तथा विकास कम्पनी एचआइडीसीएलका र पावर चाइना कम्पनीका प्रतिनिधिसँग आयोजनाको सम्भाव्यता अध्ययन अघि बढाउने समझदारी ग...