‘स्पर्श’ब्राण्डमा नक्कली धन्दा : महदेखि बिस्कुटसम्म अखाद्य

९ फागुन, काठमाडौं । काठमाडौंमा नक्कली मह उत्पादन गरेर विक्री वितरण गरेको अभियोगमा पक्राउ परेका नरबहादुर श्रेष्ठले अखाद्य कुकिज, विस्कुट र पाउरोटीसमेत बजारमा पठाउने गरेको भेटिएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले गरेको अनुसन्धानका क्रममा अखाद्य वस्तु मिसाएर ‘स्पर्श मह’उत्पादन गरिरहेका श्रेष्ठले म्याद गुज्रेका र बजारमा बिक्री नभइ फिर्ता भएका सामग्रीलाई पुनः प्याकेजिङ गरेर […]

सम्बन्धित सामग्री

लोकसेवा परीक्षामा नक्कली धन्दा गर्ने नासु र सह लेखापाल पक्राउ

रुपन्देही । लोकसेवा आयोगको परीक्षामा नक्कली धन्दा गर्ने दुई सरकारी कर्मचारी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी बनी परीक्षा दिने र परीक्षा दिलाउने २ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेपछि उनीहरूको यस्तो क्रियाकलाप बाहिर आएको हो । लोकसेवा आयोग, बुटवलको मधेस एकीकृत तथा संयुक्त, खरिदार वा सोसरहको बुटवल केन्द्रमा सञ्चालन भएको २०७७ फागुन २९ मा पहिलो […]

हिमाल आरोहणमा नक्कली धन्दा

काठमाडौं, चैत १५ । हिमाल आरोहणका नाममा किर्ते कागजात बनाएर धमाधम आरोहण गराउने कार्यमा संलग्न सेभेन समिट टेक्स प्रालिले उन्मुक्ति पाउँदै आएको छ । पर्यटन विभागसँग स्वीकृत नलिई हिमाल आरोहण गराउने काम गर्दै आएको सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले भारतीय नागरिकको राहदानीलाई किर्ते गरेर सगरमाथा आरोहण गरेको विषयमा सरकारी निकाय नै मौन छ । मिङ्माले […]

हिमाल आरोहणमा नक्कली धन्दा

काठमाडौं । हिमाल आरोहणका नाममा किर्ते कागजात बनाएर धमाधम आरोहण गराउने कार्यमा संलग्न सेभेन समिट टेक्स प्रालिले उन्मुक्ति पाउँदै आएको छ । पर्यटन विभागसँग स्वीकृत नलिई हिमाल आरोहण गराउने काम गर्दै आएको सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले भारतीय नागरिकको राहदानीलाई किर्ते गरेर सगरमाथा आरोहण गरेको विषयमा सरकारी निकाय नै मौन छ । मिङ्माले सन् २०१३ […] The post हिमाल आरोहणमा नक्कली धन्दा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानीमा स्वदेशीदेखि विदेशी ब्राण्डका महंगा रक्सीको नक्कली धन्दा

काठमाडौं उपत्यकामा नाम र बजारमा चलेका स्वदेशी तथा विदेशी ब्राण्डका महंगा रक्सी उत्पादन गरी बजारमा पठाउने गिरोह सक्रिय रहेको पाइएको छ । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले ललितपुरमा नक्कली मदिरा उत्पादन र कालोबजारीमा संलग्न गिरोह नै फेला पारेको हो । अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार लामो …

म्याद गुज्रेको औषधिमा मिति र एमआरपी थप्ने तीनजना पक्राउ

रुपन्देहीमा नक्कली धन्दा र कालोबजारी गर्ने तीनजनालाइ प्रहरीले पक्राउ गरेको छ । औषधिमा नक्कली म्याद र नक्कली मुल्य प्रिन्ट गर्ने गोदामबाट तीनजना पक्राउ परेका हुन् ।

‘ठूला नक्कली धन्दा गर्नेहरू राजनीतिक संरक्षणमा छन्’

उद्योग विभागमा चार वर्ष काम गरेको अनुभव छ । त्यहाँ काम गर्दा मैले बजारको विसंगति, हाम्रो काम गर्ने प्रणाली, राजनीतिक नेतृत्वको चेतनास्तर बारे राम्ररी बुझ्न पाएँ । हाम्रो जस्तो बजारमा नक्कलीको बिगबिगी हुनुको पछाडि चार वटा कारण देख्छु । पहिलो नियामक प्रभावकारी नहुनु, दोस्रो कानूनको अभाव, तेस्रो चेतनाको कमी र चौथो राजनीतिक हस्तक्षेप । नियामक […]

पूर्वसभासद यादवको अर्को नक्कली धन्दा !

सप्तरी । पूर्वसभासद वीपी यादव भनिने विश्वनाथ प्रसाद यादव अर्को नक्कली धन्दाको आरोपमा पक्राउ परेका छन् । सभासद रहेका बेला...