खोटाङको याङसोलाटारस्थित दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सभाहल प्रवेशद्वारमा दुई युवा ठिंग उभिएका छन्। जसले गाढा हरियोमा खैरो रङ मिसिएको पोसाक र ब्यारेट टोपी लगाएका छन्। त्यस्तै पोसाक लगाएका अर्का युवा हातमा मोटो फाइल बोकेर बाहिरबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षको पछि पछि हलमा प्रवेश गर्छन्। हल दर्शकले भरिभराउ छ। अध्यक्ष, उपाध्यक्ष र सचिव मञ्चमा लस्करै बस्छन्। उही […]
लन्डन – डा. रमेश अधिकारी ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’बाट सम्मानित भएका छन्। लन्डनको युनिभर्सिटी अफ ग्रीनवीचमा सम्पन्न भएको ‘नेपाल एजुकेशन अवार्ड युके २०२५’ समारोहमा अधिकारलाई ‘वेस्ट प्रिन्सिपल अवार्ड’ प्रदान गरिएको हो। कलेज रिडर्स पत्रिकाद्वारा आयोजित समारोहमा साउथ वेस्टर्न स्कुलका प्रिन्सिपल डा. रमेश अधिकारीलाई बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले अवार्ड प्रदान गर्नुभएको हो। कार्यक्रममा यूनिभर्सिटीका […]
काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले नयाँ वानेश्वर क्षेत्रमा रहेका साना होटेल तथा रेष्टुरेण्ट व्यवसायमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश व्यवसाय मापदण्ड विपरीत सञ्चालनमा रहेका थिए । अनुगमन व्यवसायीलाई तर्साउने उद्देश्यले नभई, स्वच्छ र जिम्मेवार व्यवसाय सञ्चालनका लागि हौसला दिने उद्देश्यले गरिएको बताइएको छ । अटेर गरेमा भने […]
'अबदेखि भारतले रूसबाट तेल किन्दैन। मेरा साथी मोदीले रूसी तेल अब भारतले किन्दैन भन्ने कुराको सुनिश्चितता मसँगको कुराकानीमा गर्नुभएको छ,' ट्रम्पले पत्रकारहरूसँग भने।