मंसिर ४ को चुनाव निष्पक्ष हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ को चुनाव निष्पक्ष हुने प्रतिबद्धता जनाएका छन्। शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्दै देउवाले आउँदो चुनाव निष्पक्ष गर्ने प्रतिबद्धता सरकारका तर्फबाट जनाएका हुन्। उनले चुनावका लागि निर्वाचन आयोगलाई पूर्ण रुपमा सहयोग गर्ने बताए। देउवाले भने, ‘मंसिर ४ गते सरकारले निष्पक्ष रुपमा चुनाव गराउँछ। आयोगलाई सरकारले पूर्ण रुपमा सहयोग गर्छ।’ प्रतिनिधिसभा […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको चार दिन डडेलधुराका जनतालाई

डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबारदेखि आफनो निर्वाचन क्षेत्रको चुनाव प्रचारमा खट्नु हुनेछ । मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै गृह जिल्ला जानुभएका देउाव चार दिनसम्म जनतासँग मत माग्न व्यस्त हुने देउवाको सचिवालयले जनाएको छ । त्यसका लागि प्रधानमन्त्री देउवा बुधबार ने धनगढी पुग्ने कार्यक्रम रहेको नेपाल प्रेस युनियनका अध्यक्ष शिव […]

चुनाव शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न हुन्छ : प्रधानमन्त्री देउवा

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको बताउनुभएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज शङ्खधर चोक मध्यपुरथिमिमा आयोजना गरेको नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण गर्दै उहाँले निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताउनुभयो । देशमा लोकतान्त्रिक सरकारले मात्रै रचनात्मक कार्य सम्पन्न गर्न सक्ने चर्...

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको हो । भेटमा नागरिकता विधेयक, बेपत्ता पारिएका वयक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधनसम्बन्धी विधेयक र मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव लगायतका विषयमा कुराकानी भएको बुझिएको छ । एमालेका नेताहरूले सरकारले प्रतिपक्षी दलसँग छलफल नै नगरी विधेयक अगाडि बढाएको बताइरहेका बेला आज प्रधानमन्त्री देउवा...

मंसिर ४ गते संसदीय निर्वाचन गर्न तयार भए शिर्ष नेता

प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरु सहमत भएका छन् । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएपनि प्रधानमन्त्री देउवा ४ गते गर्ने ...