प्रतिव्यक्ति विद्युत् खपत वृद्धिदर खुम्चियो

सरकारले नीतिगत रूपमा विद्युत् खपत बढाउन विभिन्न कार्यक्रम ल्याए पनि प्रतिव्यक्ति विद्युत् खपतमा भने सुधार आउन सकेन । गत आर्थिक वर्ष ०७८/७९ मा प्रतिव्यक्ति विद्युत् खपत ८ प्रतिशतले मात्रै बढेको ऊर्जा,...

सम्बन्धित सामग्री

सरकारले स्वदेशमै विद्युत् खपत बढाउने योजना ल्याउँछ : मन्त्री बस्नेत

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले स्वदेशमै विद्युत् खपत बढाउने स्पष्ट योजना ल्याउने बताएका छन् । विद्युत् नियमन आयोगको चौथो वार्षिकोत्सव समारोहमा उनले स्वदेशमा विद्युत् खपत क्षमता अभिवृद्धि गरिने बताएका हुन् । ‘पहिला हाम्रो आवश्यकता पूरा गर्न महत्त्व दिन्छौँ, घरायसी प्रयोजन, औद्योगिक क्षेत्र, यातायात क्षेत्रमा खपत बढाउन योजनाबद्ध ढङ्गले अगाडि बढ्छौँ’, उनले भने […]

तराई-मधेशमा चार हजार मेगावाट विद्युत् खपत गर्ने प्रसारण सञ्जाल बनाइँदै

नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत बढाउन तराई-मधेशका जिल्लामा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ।...

तराई मधेशमा चार हजार मेगावाट विद्युत् खपत गर्ने प्रसारण सञ्जाल बनाइँदै

काठमाडौँ,१२ मँसिर । नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिकरुपमै खपत बढाउन तराई(मधेशका जिल्लामा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ । प्राधिकरणले सन् २०५० भित्रमा मधेश प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायतका जिल्लाका दक्षिणी भेगमा हुने मानवबस्ती र आद्योगिक क्षेत्र विस्तारलाई ध्यान दिएर उच्च क्षमताको प्रसारण लाइन […]

लक्ष्यअनुसार बढेन प्रतिव्यक्ति विद्युत् खपत

प्रतिव्यक्ति विद्युत् खपतदर बढाउन सरकारले निर्धारण गरेको लक्ष्यअनुसार विद्युत् खपत बढ्न नसकेको देखिएको छ । पछिल्लो समय प्रतिव्यक्ति विद्युत् खपत बढ्दै गएको भए पनि लक्ष्यअनुसार खपत नबढेको युएनडिपीले गरेको अध्ययनले देखाएको...

विद्युत् खपत प्रवर्द्धन कार्यक्रम सुरु

नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपत प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । उक्त अभियानको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन् ।  प्राधिकरणले यातायात, कृषि, भान्सालगायतका क्षेत्रमा विद्युत् खपत बढाउने उद्देश्यसहित उक्त...

२० युनिटसम्म विद्युत् खपत गर्नेलाई निःशुल्क

काठमाडौँ । सरकारले २० युनिटसम्म विद्युत् खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण मार्फत उक्त घोषणा गरेका हुन् । २० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताहरूले निःशुल्क पाउँदा कम उपभोग गर्ने र विपन्न वर्गहरूले सुविधा पाउने सरकारको दाबी छ ।

विद्युत् खपत हुने क्षेत्रको खोजी गर्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्युत् खपत हुने क्षेत्रको खोजी गर्नुपर्ने बताएका छन् । पछिल्लो समय विद्युत्को बजार खोज्न लागिएको भन्दै बजार नभएर यसको खपत हुने क्षेत्र खोज्नुपर्ने बताएका हुन् । शुक्रवार नयाँ वानेश्वरमा नागरिक लगानी कोषको नव निर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले विद्युत्को खपत क्षेत्र खोज्नुको साटो बजार खोजेर उल्टो […]