काठमाडौंः मासिक १० करोड रुपैयाँ भन्दा बढीको विद्युत् खपत गर्ने उद्योगले विद्युत् छुट पाउने भएका छन्।
उद्योग क्षेत्रको विकास, बैदशिक लगानी आकर्षण गर्ने उद्देश्य खोलिएका उद्योगको मानिस खपत १० करोड रुपैयाँभन्दा बढी बिद्युत्को खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशत महसुलमा छुट दिने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए।
अर्थमन्त्री जनार्दन शर्माले…