Use App
Read now
(current)
Download
Be in the know - सुसूचित बनौं
O-o-oh! Something broke.
Go Back
लोकप्रिय प्रकाशन
राष्ट्रियसभा सिंहदरबार सर्ने, १९ वर्षअघिको ग्यालरी तयार गरिने
भदौं २३ र २४ गतेको जेनजी आन्दोलनका कारण राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित छ ।
महामन्त्री पद छोड्न तयार छु, पार्टीमा आमूल सुधार गरौं: गगन
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन-जी आन्दोलनले सिर्जना गरेको नयाँ राजनीतिक यथार्थलाई स्वीकार गर्दै पार्टीमा आमूल सुधारका लागि आफू महामन्त्री पदसमेत छोड्न तयार रहेको घोषणा गरेका छन्।
गगन थापाले भने- पार्टीमा आमूल सुधारका लागि सहर्ष महामन्त्री पद छोड्न तयार छु
थापाले पार्टी सभापति शेरबहादुर देउवा लगायत विभिन्न नेतामाथि भएका आक्रमणको घोर निन्दा गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
विदेशी मुद्राको सञ्चिति २८ खर्ब ६ अर्ब
मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १६ महिना २० दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ। यस्तो क्षमता हालसम्मकै उच्च हो।
असोज १ गते बिदा दिने सरकारको निर्णय
मन्त्रिपरिषदको सोमबारको बैठकले असोज १ गते शोक बिदा दिने निर्णय गरेको हो ।
असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने सरकारको निर्णय
काठमाडौँ – सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ।