जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ ।
जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरूको लोकप्रियता तथा माग विदेशमा समेत बढ्दै गएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरू दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरू तथा दक्षिण अफ्रिकामा उच्च आपूर्ति मागसहित उपभोक्ताद्वारा परीक्षित तथा अनुमोदित भएको छ ।
तेस्रो देशमा निर्यात थालनीको अवसरमा बोल्दै शंकर ग्रुपका ...