प्रधानमन्त्री ओलीकाे ठट्टा : ‘यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो, हाम्रो त १४ वर्ष’

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले ठट्यौली शैलीमा आफूले १४ वर्ष जेल बस्नुपरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता धर्मेन्द्र बाँस्तोलालाई छिटै जेलबाट छुटेकोमा बधाई दिनुभएकाे छ । काठमाण्डौको राष्ट्रिय सभा गृहमा शुक्रवार आयोजित सहमति हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो, हाम्रो त १४ वर्ष ।’  ४८ वर्षअघि आजकै दिन नयाँ आन्दोलन, नयाँ एकीकरण र नयाँ सङ्कल्प बोकेर हिँडेका पाँच जनालाई जेल सार्ने नामम...

सम्बन्धित सामग्री

पशुपतिनाथको पूर्वी ढोका १४ वर्ष पछि खुल्यो

पशुपतिनाथ मन्दिरको पूर्वी ढोका १४ वर्ष पछि खुलेको छ ।  पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजका अवसरमा पशुपतिनाथको पूर्वी ढोका  खोलेको हो । पशुपतिनाथका मूल भट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द हुँदै आएको थियो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपालीलाई मुल भट्ट बनाउने प्रयास बिबादमा परे पछि सुरक्षाका कारण देखाउँदै पूर्वी ढोका बन्द हुँदै आएको थियो । तर, यस वर्ष तीजको अवसरमा भने सो ढोका खोलिएको हो ।  पशुपतिनाथको पूर्वी ढोका खोले

अमेरिकी कूटनीतिज्ञलाई रुसमा १४ वर्ष जेल सजाय

४ असार, काठमाडौं । रुसले एक जना अमेरिकी कूटनीतिज्ञलाई १४ वर्ष जेल सजाय सुनाएको छ । रुसको मस्को स्थित एक अदालतले अमेरिकी नागरिक मार्क फोगेललाई गाँजा तस्करी गरेको आरोपमा १४ वर्ष जेल सजाए सुनाएको बीबीसील लेखेको छ । अदालतले एक विज्ञप्तिमार्फत भनेको छ, ‘अमेरिकी नागरिक फोगेल दोषी पाइयो ।’ फोगेलले यसअघि मस्कोस्थित अमेरिकी दूतावासमा काम […]

बलात्कार आरोपी पाण्डेलाई १४ वर्ष जेल सजाय गर्न माग

काठमाडाैं । सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धीलाई नशालु पदार्थ खुवाएर जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई १४ वर्ष जेल सजाय गर्न प्रहरीले माग गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आठ वर्षअघि आयोजित एउटा सौन्दर्य प्रतियोगिताकी एक सहभागीलाई शोषण गर्ने उद्देश्यले झुक्याएर जबरजस्ती करणी गरेको निष्कर्ष निकाल्दै १४ वर्षको जेल सजाय माग गरेको हो । […] The post बलात्कार आरोपी पाण्डेलाई १४ वर्ष जेल सजाय गर्न माग appeared first on राजधानी राष्ट्रिय दैनिक.

गणतन्त्रको १४ वर्ष : व्यवस्था बदलियो नागरिकको अवस्था भने उस्तै

नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १४ वर्ष पूरा भएको छ । बि.सं २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्दै २ सय ४० वर्ष पूरानो राजतन्त्रको अन्त्य गर्यो । जसले राष्ट्र प्रमुखको रुपमा रहेको शाह बंशीय परम्पराको जरो किलो उखेल्यो र देशको शासन सत्ता नागरिकको हातमा आयो । १९ […]

ट्रयाक खुलेको १४ वर्ष बित्दा पनि सडक सुधार गरिएन

म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि भकुण्डेचौरस्थित वडा नं २ कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्रयाक खुलेको १४ वर्ष भयो । विसं २०६५ मा ट्रयाक खुलेको सात किलोमिटर दूरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।पर्यटकीयस्थल लभ्लीहिल कटेर खबराको उकालो सुरु भएपछि ग्रेड नमिलेको हिलाम्ये सडकमा मोटरसाइकलसमेत चलाउन मुस्किल भएको स्थानीयवासीको गुनासो छ । ट्रयाक  खुलेको १४ वर्ष वितिसक्दा पनि यो सडकमा न  यातायातका साधन नै सञ्चालन भएका छन् न त सडकको स्तरोन्नतिमा नै कस

एसईई दिन १४ वर्ष पुग्नुपर्ने बाध्यता हट्यो

काठमाण्डाै – सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनका लागि १४ वर्ष पुग्नुपर्ने बाध्यता हटाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको २ गको मन्त्रीस्तरीय निर्णयबाट एसईईका लागि रहेको १४ वर्ष उमेरको थ्रेसहोल्ड हटाएको र त्यसको सूचना प्राप्त भएर कार्यान्वयनमा गएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।अरू देशमा रहेको व्यवस्था र नेपालमा कतिपय विद्यार्थीहरू १४ वर्षअघि नै कक्षा १० मा पुग्ने क्रम सुरु भएकोले कक्षा १० को वार्षिक परीक्षामा रहेको उमेर हद हटाएको उहाँले बताउनुभयो ।बालबालिकाक...

पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता, १४ वर्ष कैद सजायको मागदाबी

बालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको मागदाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको हो । जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार वारदातको समयमा पीडित बालिकाको उमेर १६ वर्षभन्दा कम रहेको कारण पलमाथि १२ देखि १४ वर्ष कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदाबी गर्दै मुद्दा दर्ता भएको हो ।अभिनेता

बलात्कार गरेर लुटपाट गर्ने १४ वर्ष पछि पक्राउ

एक महिलालाई बलात्कार गरी साथमा भएको सुनका गरगहना समेत लुटपाट गर्ने व्यक्तिलाई प्रहरीले १४ वर्ष पछि पक्राउ गरेको छ ।

२ सय १४ वर्ष पुरानो नासः मन्दिरको जिर्णोद्धार

२६ भदौ, काठमाडौं । २ सय १४ वर्ष पुरानो मानिने नासः मन्दिरको जिर्णेद्वारा सम्पन्न भएको छ । जिर्णेद्वारा सम्पन्न भएपछि शनिबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्र शाक्यले नासः मन्दिरको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मेयर शाक्यले सम्पदा संरक्षण र पुर्ननिर्माणको अभियानमा काठमाडौँ महानगरपालिका निरन्तर लागि रहेको बताए । प्रमुख शाक्यको गृह वडा–२१ को सवल बहालमा […]