कोरोनाको उपचारबारेको अभिव्यक्तिपछि बाबा रामदेव विवादमा, मन्त्रीको ठाडो निर्देशनपछि सच्याए बोली

'भगवानले प्रकृतिमा अक्सिजन सित्तैमा दिएका छन् । मूर्खहरू अक्सिजनका सिलिण्डर खोजिरहेका छन् । अक्सिजन र घाट कमी भएको गुनासा गरिरहेका छन्,' रामदेवको टिप्पणी थियो ।

सम्बन्धित सामग्री

भारतको सर्वोच्च अदालतमा उपस्थित भए बाबा रामदेव र आचार्य बालकृष्ण

२० चैत, काठमाडौं । योग गुरू बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्ण भारतको सर्वोच्च अदालतमा उपस्थित भएका छन् । पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको मुद्दामा उनीहरू मंगलबार भारतीय सर्वोच्च अदालतमा हाजिर भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । सर्वोच्चले उनीहरूलाई आफ्नो निर्देशनको पालना नगरे कारबाही भोग्नको लागि तयार रहन समेत भनेको छ । पतञ्जली आयुर्वेदको […]

मुलुकलाई धोका दिँदै पतञ्जली आयुर्वेद

बाबा रामदेव र उनको कम्पनी पतञ्जली आयुर्वेद आफूलाई देशभन्दा माथि ठान्छन्, त्यसैले यिनले सर्वोच्च अदालतको आदेश किन सुनून् ?  पतञ्जली आयुर्वेदले पूरा देशलाई धोका दिएको छ ।’ यी मेरा शब्द होइनन्, सर्वोच्च...

चन्द्रागिरि डाँडामा बाबा रामदेव

चन्द्रागिरि डाँडामा शनिबार विहान योग ध्यान तथा योग प्रशिक्षण गराउँदै भारतीय योगगुरु रामदेव । तस्बिर - रासस

तस्बिरमा रामदेवको पतञ्जलीमा पुगेका यी नेताहरु

काठमाडौं, ३ मंसिर । पतञ्जली योगपीठले शुक्रबार टीभीको शुभारम्भ गर्यो । मण्डिखाटारमा पतञ्जली नेपाल टीभी तथा आस्था नेपाल टिमी शुभारम्भ गरेको छ । उक्त कार्यक्रममा योगगुरु बाबा रामदेव र आचार्य बालकृष्ण सहभागी थिए । प्रधानमन्त्री शेरबहादुर देउवा कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगे । देउवाका अलावा भारतका केन्द्रीय मन्त्री नितिन गड्करी, बाबा रामदेव र आचार्य बालृकष्णको […]

बाबा रामदेव त क्रान्तिकारी हुनुहुँदो रहेछ : प्रचण्ड

३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले योग गुरु रामदेव क्रान्तिकारी भएको भन्दै प्रशंसा गरेका छन् । सुरुमा रामदेव परम्परावादी र रुढीवादी जस्तो लागे पनि संगत गर्दै जाँदा आफूलाई वैज्ञानिक र क्रान्तिकारी लागेको प्रचण्डको भनाइ छ । पतञ्जली योगपीठको भवन उदघाटन कार्यक्रमलाई शुक्रबार बिहान काठमाडौंको मण्डीखाटारमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘सुरुसुरुमा लाग्थ्यो उहाँ […]

प्रचण्ड भेट्न खुमलटार पुगे बाबा रामदेव

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भारतीय योगगुरु रामदेवले भेटवार्ता गरेका छन् । खुमलटारस्थित प्रचण्ड निवासमा रामदेव र प्रचण्डबीच भेटवार्ता भएको हो । भेटका क्रममा प्रचण्ड र रामदेवबीच योगका विषयमा केन्द्रीत रहेर छलफल भएको बताइएको छ ।यस्तै सो क्रममा बिरामी अवस्थामा रहेकी प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे समेत रामदेवले जानकारी लिएका थिए भने उनले सीताको स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।  भेटका क्रममा नेपाली मुलका आचार्य बालकृष्ण पनि सहभागि थिए । रामदेव नेपालमा पत

काठमाडौं ओर्लनेबित्तिकै योग गुरु बाबा रामदेव सक्रिय, पहिलो भेट प्रचण्डसँग

काठमाडौं, २ मंसिर । भारतीय योग गुरु एवं पतंजलि योगपिठका संचालक स्वामी बाबा रामदेव एवं आचार्य बालकृष्णले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग् भेटवार्ता गरेका छन् । काठमाडौं ओर्लनेबित्तिकै उनीहरु दाहालनिवास खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताको क्रममा उनीहरुले प्रचण्डकी पत्नी सीता दाहालसँग पनि भेट गरेके र स्वास्थ्यलाभको कामना गरेको छोरी गंगा […]

प्रचण्डसँग भेटे बाबा रामदेव र आचार्य बालकृष्णले

काठमाडौं : योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णले आज (बिहीबार) साँझ करिब सवा ८ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।नेपाल भ्रमणमा रहेका बाबा रामदेव र आचार्य बालकृष्णले खुमलटारस्थित प्रचण्ड निवासमा अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन्।भेटमा बाबा रामदेश र आचार्य बालकृष्णले प्रचण्डकी पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।दुवै जनाले सीता दाहालको स्

कसैको बाउले पनि मलाई पक्राउ गर्न सक्दैन : बाबा रामदेव (भिडियो)

इन्डियन मेडिकल एसोसिएनसँग विवाद गरिरहेका बाबा रामदेवले आफूलाई कसैले पनि पक्राउ गर्न नसक्ने भनी चुनौती दिएका छन् ।  बुधवार रामदेवको नयाँ भिडियो सार्वजनिक भएको हो जसमा उनले भनेको सुनिन्छ, ‘तिनीहरूको बाउले पनि मलाई पक्राउ गर्न सक्दैनन् तर हल्ला गरिरहेका छन् ।’ त्यस भिडियोलाई कांग्रेसका नेता गौरव पान्धीले ट्विटरमा शेयर गरेका छन् र त्यसमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई मेन्सन गर्दै कारवाही चलाउने हो कि हैन भनी सोधेका छन् ।    एलोप्याथी बेकारको छ र कोरोना लागेका रोगी एल...

योग गुरु बाबा रामदेव भेन्टिलेटरमा ?

एजेन्सी । शनिबार बिहानै सामाजिक सञ्जालमा योग गुरु बाबा रामदेव अस्पताल भर्ना भएको खबर र तस्वीर फैलिएको छ । फोटोमा देखिए अनुसार बाबा रामदेव मान्छेले घेरिएको अवस्थामा अस्पतालमा छन् । उक्त फोटोसहित बाबा रामदेव कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएको जनाइएको छ । भाइरल पोष्टमा भनिएको छ कि,’ बाबा जसले आफैंलाई अक्सिजनको बारेमा प्रचार गर्छन् […]