भारतको सर्वोच्च अदालतमा उपस्थित भए बाबा रामदेव र आचार्य बालकृष्ण

२० चैत, काठमाडौं । योग गुरू बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्ण भारतको सर्वोच्च अदालतमा उपस्थित भएका छन् । पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको मुद्दामा उनीहरू मंगलबार भारतीय सर्वोच्च अदालतमा हाजिर भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । सर्वोच्चले उनीहरूलाई आफ्नो निर्देशनको पालना नगरे कारबाही भोग्नको लागि तयार रहन समेत भनेको छ । पतञ्जली आयुर्वेदको […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड आज खप्तड जाँदै - NepaliPatra

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जाँदैछन्। खप्तडमा आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड आज खप्तड जान लागेका हुन्। योग गोरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगत् गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहने छ। सम्मेलनको पहिलो दिन बाबा रामदेव […]

रामदेवको नजरमा ‘देउवा साधु, प्रचण्ड कोमल’

काठमाडौं, ३ मंसिर । पतञ्जलीमा शुक्रबार शिर्ष नेताहरु सबैजसो देखिए । योगगुरु बाबा रामदेव र आचार्य बालकृष्ण समेत पतञ्जलीको टेलिभिजन शुभारम्भ देखि भवन शिलान्यासमा सहभागी भएका थिए । प्रचण्डले रामदेवको खुलेर प्रशंशा गरे । रामदेवले पनि प्रचण्डको बारे खुलेर प्रशंशा गरे । उनले भने,‘प्रचण्ड सुन्दा नै भयंकर लाग्ने तर भित्र भित्र कोमल हुनुहुँदोरहेछ ।’ खित्का […]

तस्बिरमा रामदेवको पतञ्जलीमा पुगेका यी नेताहरु

काठमाडौं, ३ मंसिर । पतञ्जली योगपीठले शुक्रबार टीभीको शुभारम्भ गर्यो । मण्डिखाटारमा पतञ्जली नेपाल टीभी तथा आस्था नेपाल टिमी शुभारम्भ गरेको छ । उक्त कार्यक्रममा योगगुरु बाबा रामदेव र आचार्य बालकृष्ण सहभागी थिए । प्रधानमन्त्री शेरबहादुर देउवा कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगे । देउवाका अलावा भारतका केन्द्रीय मन्त्री नितिन गड्करी, बाबा रामदेव र आचार्य बालृकष्णको […]

प्रचण्ड भेट्न खुमलटार पुगे बाबा रामदेव

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भारतीय योगगुरु रामदेवले भेटवार्ता गरेका छन् । खुमलटारस्थित प्रचण्ड निवासमा रामदेव र प्रचण्डबीच भेटवार्ता भएको हो । भेटका क्रममा प्रचण्ड र रामदेवबीच योगका विषयमा केन्द्रीत रहेर छलफल भएको बताइएको छ ।यस्तै सो क्रममा बिरामी अवस्थामा रहेकी प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे समेत रामदेवले जानकारी लिएका थिए भने उनले सीताको स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।  भेटका क्रममा नेपाली मुलका आचार्य बालकृष्ण पनि सहभागि थिए । रामदेव नेपालमा पत

रामदेव र आचार्य बालकृष्ण काठमाडौँ आइपुगे

काठमाडौँ– भारतीय योग गुरु बाबा रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण बिहीबार काठमाडौँ आइपुगेका छन् । शुक्रबार काठमाडौँमा आयोजना हुने पतञ्जली योगपीठको कार्यक्रमका लागि उनीहरु काठमाडौँ आएका हुन् । पतञ्जलीले शुक्रबार दुईवटा अध्यात्मिक टेलिभिजन च्यानल लञ्च गर्दैछ । सोही कार्यक्रमका लागि उनीहरु काठमाडौँ आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बाबा रामदेवले […]

योग गुरू रामदेव काठमाडौं आउँदै

काठमाडौं । भारतका योगगुरू बाबा रामदेव काठमाडौं आउने भएका छन् । पतंजलि योगपीठका योगऋषि रामदेवको टोली ३ मंसिरमा काठमाडौं आउन लागेको हो । रामदेवसँगै भारतका यातायात मन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौं आउने कार्यक्रम तय भएको भारतीय दूतावासले जनाएको छ । The post योग गुरू रामदेव काठमाडौं आउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.