मृगौलाले हाम्रो शरीरमा रगत शुद्धीकरण गर्छ । तर, हाम्रा केही गल्ती र लापरबाहीका कारणले मृगौलामा समस्या उत्पन्न हुन सक्छ । मृगौलाको जोडी पिठ्यूँको मध्यभागमा करङको ठीक मुनि हुन्छ । यिनीहरुको आकार हाम्रो मुठी बराबर हुन्छ र यो हेर्दा राजमा जस्तो देखिन्छ ।मूत्राशयको पत्थरी मूत्राशयमा मिनरल्स क्रिस्टलीकरण हुने कारणले बन्छ । साथै पिसाबमा पानीको मात्रा कमी […]