Kathmandu, Dec 15: Minister for Communication and Information Technology Jagadish Kharel emphasized the need to make postal service of the country more modern, commercial and competitive.The Minister, also spokesperson of the government, said so while monitoring the General Post Office at Dillibazar, Kathmandu todasy.Minister Kharel urged the concerned authorities for modernization of the postal services by taking into account the changing context of the country.Furthermore, he highlighted the need to effectively implement action plan for all the postal offices across the country for them to generate income and thereby contribute to the State and the public.He insisted,
काठमाडाैं। नेकपा एमालेका नेता शंकर पोखरेलले चुनौततिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण आफूले महासचिव पदमा दोहोरिने निर्णय गरेको बताउनुभएको छ। पार्टीको बन्दसत्रस्थल भृकुटीमण्डपमा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले मुलुकको राष्ट्रिय राजनीति चुनौतिपूर्ण अवस्थामा रहेको कारण उक्त चुनौतिहरु चिर्न सिंगो पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढ्न खोजिरहेको जिकिर […]
काठमाडौं- महासचिवका स्वभाविक दाबेदार प्रदीप ज्ञवालीलाई अध्यक्ष केपी शर्मा ओलीले नपत्याएपछि विद्रोह गरेका छन् । एमालेको राजनीतिमा निरन्तर ओलीको पक्षमा उभिएका उनले एघारौँ महाधिवेशन घोषणा नहुँदै आफूलाई महासचिवको दाबेदारका रुपमा पेश गरेका थिए । उनलाई एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङसहितले साथ दिए । तर ओलीले उपमहासचिव विष्णु रिमालसहितको जोडबलमा शंकर पोखरेललाई नै […]
काठमाडौं– सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ र सदस्यमा प्रा. डा. सुनीति श्रेष्ठ हाडालाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकले प्रचलित कानुनमा व्यवस्था भएको अवस्थामा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय–टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन हटाउने […]