काठमाडौँ। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन्। बिहीबार विहान कांग्रेस पूर्व उपसभापति निधि एक साताका लागि भारत प्रस्थान गरेका हुन्।
उनी भारतबाट फर्किएको एक महिना नपुग्दै पुनः भ्रमणमा निस्किएका छन्।
सिमकोट – कांग्रेस नेता विमलेन्द्र निधि नेपाल भूमि लाप्चातर्फ लागेका छन्। उनीसहितको टोली नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्न बिहीबार त्यसतर्फ लागेको हो। नेता निधि र नेपाली कांग्रेस कार्यसम्पादन समितिका सदस्य एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको टोली त्यसतर्फ लागेको हो। टोलीले पाँच हजार दुई सय मिटर अग्लो लाच्पा क्षेत्रबाट मानसरोवर कैलाशको दूरदर्शन गर्नेछ। […]
सिमकोट- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि हुम्ला आइपुगेका छन्। नेपाली कांग्रेस, हुम्लाले आयोजना गर्न लागेको प्रशिक्षण कार्यक्रममा सहभागी हुन निधिकाे टाेली सुर्खेतबाट हुम्ला आएकाे हाे। निधिले नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने पनि बताइएकाे छ। नेपाली कांग्रेस, हुम्लाका पूर्वसभापति जयपति रोकायाले नेता निधि र कांग्रेस कार्य सम्पादन समितिका सदस्य जीवनबहादुर शाहीले आज आयोजना हुने […]
पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित हुनुभएको छ । अटल भारत फाउन्डेसनले आइतबार साँझ भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा उहाँ ‘अटल मिथिला सम्मान’ बाट सम्मानित हुनुभएको उहाँको सचिवालयले जनाएको छ । फाउन्डेसनले कला, सांस्कृतिक, राजनीतिक, सामाजिक लगायतका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वलाई हरेक वर्ष ‘अटल मिथिला सम्मान’ …
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् । बिहीबार विहान कांग्रेस पूर्व उपसभापति निधि एक साताका लागि भारत प्रस्थान गरेका हुन् । उनी भारतबाट फर्किएको एक महिना नपुग्दै पुनः भ्रमणमा निस्किएका छन् । उनी भदौ १५ गते स्वदेश फर्किने छन् ।साउन २२ गतेमात्र नेपाल फर्किएका उनी भदौ ९ गते फेरि भारत लागेका छन् । साउनमा भएको भारत भ्रमणका क्रममा निधिले अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको धनुष राख्ने प्रस्ताव गरेका थिए । यो प्रस्ताव राममन्दिर पुनर्निर्माण समितिले विदेश
नयाँदिल्ली – पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ। नयाँदिल्लीको दिनदयाल मार्गस्थित भारतीय जनता पार्टीको कार्यालयमा बुधबार बिहान भएको एक घण्टा लामो भेटमा नेपाल–भारत दुई देश तथा नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ बनाउने […]
पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका बिदेश विभाग प्रमुख बिजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
नयाँदिल्लीको दिनदयाल मार्गस्थित भारतीय जनता पार्टीको कार्यालयमा...
काठमाडौं : धनुषाको जनकपुरमा आज दुई बजे कांग्रेसले चुनावी सभा गर्दैछ। चुनावी सभालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। चुनावी सभालाई सम्बोधन गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत जनकपुर पुगिसकेका छन्।
तर उक्त सभामा कांग्रेस नेता विमलेन्द्र निधि भने उपस्थित नहुने…
काठमाडौं : धनुषाको जनकपुरमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभामा कांग्रेस नेता विमलेन्द्र निधि नजाने भएका छन्। बैशाख २४ गते जनकपुरमा तय गरेको चुनावी सभालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रममा केन्द्रीय वक्ताको सूचीमा पूर्व उपसभापति निधिको नाम राखिएको छैन।…