भरतपुरमा एमालेले जित्छ, प्रचण्डले हार स्वीकार गरिसके : बादल

३० वैशाख, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले भरतपुरमा एमाले नै विजयी हुने दाबी गरेका छन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हार समेत स्वीकार गरिसकेको जिकिर गरे । शुक्रबार गृहनगर भरतपुरमा मतदान गरिसकेपछि सञ्चारकर्मीसँगको कुराकानीमा बादलले भने, ‘सूर्य चिन्हले जित्छ भन्ने अस्तिको भेलाबाट थाहा भइसकेको छ । प्रचण्डले त […]

सम्बन्धित सामग्री

बादल लिम्बुले ल्याए ‘सोल्टिनी’

गायक बादल लिम्बुले नयाँ गीत ‘सोल्टिनी’ ल्याएका छन्। गीतकार शान्ति लिम्बुले लेखेको लोक शैलीको यो गीतमा बादल स्वयंले संगीत भरेका छन्। भ्यालेन्टाइन्स डेको अवसरमा सार्वजनिक भएको यो गीतको भिडियोमा चर्चित जुम्ल्याहा...

काठमाडौँमा बादल र कुहिरो कारण भिजिबिलिटी कम

काठमाडौं उपत्यकामा आज बिहानैबाट बादल र कुहिरो लागेका कारण भिजिबिलिटी कम भएको छ।

चुनावभरि कहाँ हराए बादल ?

४ मंसिरको चुनावका लागि बादल २८ कात्तिकमा चितवनको मञ्चमा मात्र झुल्के । जब कि यो बीचमा एमालेले देशभर चुनावी आमसभा गर्‍यो । तर कहिँ कतै बादलको उपस्थिति रहेन ।

एमालेमा बादल, रायमाझी र भट्टको फड्को

काठमाडौं, १४ मंसिर । नेकपा एमालेमा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र लेखराज भट्टले अर्को फड्को मारेका छन् । उनीहरु १०औं महाधिवेशनमा पदाधिकारीमा निर्वाचित भएका छन् । बादल पुछारमा रहेर उपाध्यक्षमा निर्वाचित भएका हुन् । यसलाई उनको एमालेभित्र अनुमोदनका रुपमा लिइएको छ । रायमाझी र भट्ट पनि निर्वाचित भएका छन् । उनीहरुले एमालेको पदाधिकारी बनेर […]

जबज अहिले पनि सान्दर्भिक छः बादल

नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा 'बादल' ले जबज अहिले पनि सान्दर्भिक भएको बताएका छन्।...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले भने, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’ प्रचण्ड र बादल दुवै चितवनका हुन् […]

एकछिन बादल लागेको छ, बादल हटाएर फेरि सूर्य उदाउने छ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतको फैसलाले एकछिन बादल लागेको भए पनि बादल हटाएर फेरि सूर्य उदाउने बताएका छन् । मंगलवार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै ओलीले पार्टीका नेता कार्यकर्तालाई धैर्यता राख्न र आत्मविश्वास कम हुन नदिन आग्रह गरे । उनले भने, ‘अदालतको फैसला अनुचित छ, हाम्राविरुद्ध छ । जे भए पनि अदालतको फैसलालाई मानेर, कार्यान्वयन गरेर अगाडि बढ्छौं ।’ प्रतिपक्षमा रहेर भएपनि समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभिभारा हाम्रो काँधमा रहेको ओलीले बताए । ‘सब...

बादल

वार्तालाप हुँदाहुँदै ऊ मलाई छोडेर जान लाग्यो। त्यही समयमा उस्का पिठ्यूँ एकजना कन्यामाथि नजर ठोकियो मेरो। अति सुन्दरी ! अद्भुत सुन्दरी ! मेरो मनले प्रश्न नगरी चित्त बुझाउन सम्भव भएन–कसको सवारीमा हिँडेका छौ बादल भाइ ? – सुन्दरीको नाम वर्षा हो।...

लोकतन्त्रमाथि अनिष्टको कालो बादल मडारिएको छ : वरिष्ठ नेता पौडेल

तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा लोकतन्त्रमाथि अनिष्टको कालो बादल मडारिरहेको बताएका छन्।नेता नविन्द्रराज जोशीको स्वर्गारोहणको सातौं दिनको पुण्य तिथिमा बिहीबार तनहुँको देवघाटधाममा आयोजित अस्तु विसर्जन तथा श्रद्धाञ्जलि सभामा वरिष्ठ नेता पौडेलले देश र लोकतन्त्रमाथि लागेको कालो बादल हटाउन बाँकी रहेको बताएका हुन्। ‘देशमा अझै पनि अनिष्ट छाइरहेको छ, लोकतन्त्रमाथि अनिष्टको कालो बादल छाइरहेको छ, निश्चयको कालो बादल छाइरहेको छ, अहिलेको उपलब्धिलाई कुन खाडलमा

‘यो जीवन’मा बादल र सुजताको रोमान्स

काठमाडौँ । गायिका मेलिना राई र गायक बादल लिम्बुको स्वर रहेको गीत ‘यो जीवन’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमी प्रेमिकाले एक अर्काप्रति गरेका वाचा र प्रेमभाव प्रकट गरिएको छ ।  ज्ञान लिम्बुको शब्द रहेको गीतमा गायक बालले नै संगीत गरेका हुन् । भिडियोमा पनि गायक बादल र मोडल सुजाताको अभिनय देख्न सकिन्छ ।उदय सुब्बा, सुरेश राई र मोहन कुमार राईको समेत अभिनय रहेको भिडियोमा किरण राईको सम्पादन तथा निर्देशन छ ।