कांग्रेस ललितपुरको गाउँ/नगर अधिवेशन ११ गतेमात्र

काठमाडौं : नेपाली कांग्रेस ललितपुरको गाउँपालिका नगरपालिका अधिवेशन असोज ११ गतेमात्र हुने भएको छ। केन्द्र कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लाहरुमा असोज ९ गते नै अधिवेशन गर्ने निर्णय गरेको थियो। प्राविधिक कारणले अधिवेशन असोज ११ का लागि सारिएको कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले विज्ञप्ति जारी गर्दै भनेका छन्।

सम्बन्धित सामग्री

सिरहा कांग्रेस :  दुई गुटको दुई अधिवेशन

नेपाली कांग्रेस सिरहामा विवाद भएपछि दुवै गुटले अलग अलग अधिवेशन गरेको छ । १४औं सिरहा अधिवेशनको सभापति रामचन्द्र यादव समूहले गोलबजारमा र सभापतिका आकांक्षी रामसुन्दर चौधरी समूहले सिरहा सदरमुकाममा गरेको...

प्रदेश १ को कांग्रेस अधिवेशन शुक्रबारबाट सुरु हुने

मोरङ – नेपाली कांग्रेस प्रदेश १ को प्रथम अधिवेशन एक दिन ढिलो गरी शुक्रबारबाट सुरु हुने भएको छ। पूर्वनिर्धारित समयअनुसार अधिवेशन बिहीबार विराटनगरमा हुने भनिए पनि जिल्लाको जारी मतगणना र शीर्ष तहका नेताहरूको छलफलका कारण एक दिन ढिलो गरी सुरु हुने भएको हो। बिहीबार दिउँसो २ बजे अधिवेशन उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम गर्न अधिवेशन आयोजक […]

कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । १४–१५ मंसिरका लागि तय भएको अधिवेशन सोमबार साँझ एक सूचना प्रकाशन गरी स्थगित गरिएको जानकारी गराइएको हो । निर्वाचन समितिले क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिको मतपरिणाम ढिला आउनु, प्रदेश अधिवेशन १६ र १७ का लागि तोकिएको हुँदा जिल्ला अधिवेशन स्थगित गरिएको जिल्ला निर्वाचन […]

कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन स्थगित

सिन्धुपाल्चोक – नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन स्थगित गरिएको छ । १४-१५ मंसिरका लागि तय भएको अधिवेशन सोमबार साँझ एक सूचना प्रकाशन गरी स्थगित गरिएको जानकारी गराइएको हो। निर्वाचन अधिकृत देवबहादुर बस्नेतद्वारा हस्ताक्षरित सूचनामा अधिवेशन स्थगित भएको जानकारी दिइएको छ । अधिवेशनको अर्को मिति भने उल्लेख छैन ।

कांग्रेस कैलालीको अधिवेशन अनिश्चित

नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । अधिवेशन उद्घाटनकै दिन शुक्रबार कांग्रेस कैलालीले अनिश्चित कालका लागि अधिवेशन स्थगित भएको जनाएको छ ।  पार्टीको सुदुरपश्चिम प्रदेश अधिवेशन गर्नुपर्ने भएकाले...

नेपाली कांग्रेस कैलालीको अधिवेशन स्थगित

धनगढी – नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगन गरिएको छ। नेपाली कांग्रेस कैलालीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै शुक्रबारदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगन गरिएको जानकारी दिएको छ। पार्टी सभापति नरनारायण शाहले अहिले जिल्ला अधिवेशन गर्दा प्रदेश अधिवेशनको व्यवस्थापनमा असर पुग्ने बताउँदै अधिवेशन स्थगन गर्नुपरेको जानकारी दिए। प्रदेश अधिवेशनमा सहभागी हुन नौ वटै […]

कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित

कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित हुने भएको छ। निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको वडादेखि क्षेत्रसम्मको अधिवेशन कैलालीमा सकिए पनि आज (मंसिर१०) हुने भनिएको जिल्लाको अधिवेशन स्थगित हुने भएको हो।...

कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन मितिमा हेरफेर

काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन मितिमा हेरफेर गरिएको छ। केन्द्रीय निर्वाचन समितिले जिल्लालाई तोकेर कात्तिक २७ वडा तहको निर्वाचन गर्न भनेको थियो। तर जिल्ला निर्वाचन समितिले वडा अधिवेशन कात्तिक ३० गतेमात्र गर्ने भएको छ। त्यसैगरी पालिका अधिवेशन मंसिर ५ गतेका लागि तोकिएको छ। मंगलवार जिल्ला सभापति विकास लामाको अध्यक्षतामा…

कांग्रेस काठमाडौंको पालिका अधिवेशन आज

नेपाली कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंगिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको...