गण्डकीमा कांग्रेस प्रतिपक्षमै बस्ने, मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

गण्डकी प्रदेशका मुख्यमन्त्री नेकपा एमालेका खगराज अधिकारीलाई नेपाली कांग्रेसले विश्वासको मत नदिने भएको छ ।

सम्बन्धित सामग्री

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने गठबन्धन दलको निर्णय

काठमाडौं, २० असोज । गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले मुख्यमन्त्री हिक्मत बहादुर कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङबोले गठबन्धन दलले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको बताए । ‘गठबन्धन दलले विश्वासको मत नदिने […]

सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने

काठमाडौं, २४ माघ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ । राजबन्दी रिहाइको माग पुरा नहुँदासम्म कसैलाई पनि विश्वासको मत नदिने निर्णय भएको बताइएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि विश्वासको मत लिने कार्यतालिका रहेको छ । सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस रहेको छ । कांग्रेसका १९ […]

प्रदेश १ : कांग्रेस र नेकपा एसले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने

विराटनगर । नेपाली कांग्रेसले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने भएको छ । सरकारले विश्वासको मत माग्न पत्र समेत नपठाएकाले विश्वासको मत नदिने कांग्रेस ससदीय दलका नेता उद्बव थापाले जानकारी दिए । उनले आफ्नो पार्टी

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्नँ : चित्रबहादुर केसी

काठमाडौं, २६ पुष । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ। उक्त दलका अध्यक्ष एवम् प्रतिनिधि सभा सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री प्रचण्डलाई आफूले विश्वासको मत नदिने बताएका हुन् । उनी प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन तोडेकोमा असन्तुष्ट छन् ।

कांग्रेस प्रतिपक्षमा बस्छ, प्रचण्डलाई विश्वासको मत दिँदैन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ। शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री गगनकुमार थापाले आफूहरू प्रतिपक्ष दल भएको हैसियतले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पारेका हुन्। ‘प्रधानमन्त्रीले सात दल मिलेर विश्वासको मत लिने भएपछि हामीले छलफल पनि गर्नुपर्दैन। हामी प्रतिपक्षमा बस्ने हो। हामीले प्रतिपक्षको भूमिका निर्वाह गर्ने हो,’ उनले भने, ‘हामीले पुस २६ गते औपचारि

जसपाले विश्वासको मत नदिने भएपछि कांग्रेसको शरणमा सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट

कैलाली, जेठ २५ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज संसदमा विश्वासको मत लिने कार्यक्रम तय भएको छ। जनता समाजवादी पार्टीले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने निर्णय गरेपछि उनी नेपाली कांग्रेस संसदीय दलको दैलोमा पुगेका छन्। सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले ओली समूहले प्रदेश सरकारको विपक्षमा मत जाहेर गर्न निर्देशन दिएका बेला मुख्यमन्त्री भट्टले सहयोगका लागि […]

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने, ओलीलाई विश्वासको मत नदिने

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ।शनिबार नयाँ बानेश्वरस्थिति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको कांग्रेस संसदीय दलको बैठकले यसअघि पदाधिकारी बैठकले गरेको निर्णयलाई अनुमोदन गरेको हो। बैठकले प्रतिनिधि सभामा प्रधानमन्त्रीले राख्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले बताए।ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने तर विश्वासको मतको विपक्षमा

एमाले–कांग्रेस नेताहरुबीच भेटवार्ता सम्पन्न, विश्वासको मत नदिने कांग्रेसको जवाफ

काठमाडौं, २२ बैशाख । नेकपा (एमाले) र नेपाली कांग्रेसका नेताहरुबीचको भेटवार्ता सम्पन्न भएको छ । देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्ता भर्खरे सम्पन्न भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएका छन् । यही सन्दर्भमा प्रधानमन्त्री ओली आफ्ना पार्टीका शीर्ष नेताहरु लिएर देउवा निवास पुगेका थिए । उनीहरुबीच करिब […]

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । साथै ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने बैठकले निर्णय गरेको बताइएको छ । प्रधानमन्त्री ओलीले... The post प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय appeared first on Purbeli News.