चीनबाट आज स्वदेश फर्किंदै वर्षमान पुन

काठमाडौँ - उपचारका लागि चीनमा रहेका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्कंदै छन् । स्वास्थ्य सुधारोन्मुख भएपछि उनी आज १ बजे नेपाल फर्किन लागेका हुन् । उनी गत मंसिर १६ गते पत्नी ओनसरी घर्तिमगरसहित फलोअपका लागि चीन गएका थिए । नेता पुनलाई पुरानै रोग वंशाणुतग रूपमा रहेको जन्डिसले फेरि सताएपछि यसअ...

सम्बन्धित सामग्री

चार्टर्ड विमानबाट स्वदेश फर्किंदै माओवादी नेता पुन

चीनमा स्वास्थ्य उपचार गराएर नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आज स्वदेश फर्किंने भएका छन् ।

चार्टर्ड विमानबाट स्वदेश फर्किंदै माओवादी नेता पुन

चीनमा स्वास्थ्य उपचार गराएर नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आज स्वदेश फर्किंने भएका छन् ।

नेता पुन स्वदेश फर्किंदै

काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वास्थ्य उपचारपछि स्वदेश फर्किंदै छन् । बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुन आफैंले पूर्ण स्वास्थ्यलाभ गरी माघ १० गते स्वदेश फर्किन लागेका हुन् । पुनको सचिवालयका अनुसार उनी सोमबार बेलुका करिब आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । जण्डिस सम्बन्धी समस्या बल्झिएपछि पुन उपचार गर्न गत […]

माओवादी नेता वर्षमान पुन स्वदेश फर्किंदै

९ माघ, काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य उपचारपछि स्वदेश फर्किंदै छन् । बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुन आफैंले पूर्ण स्वास्थ्यलाभ गरी माघ १० गते स्वदेश फर्किन लागेको जानकारी दिएका छन् । पुनको सचिवालयका अनुसार उनी सोमबार बेलुका करिब आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । जण्डिस सम्बन्धी समस्या […]

वर्षमान पुन स्वास्थ्य लाभ गरी पर्सि स्वदेश फर्किंदै

नेकपा माओवादी केन्द्रका नेता पूर्वमन्त्री वर्षमान पुन स्वास्थ्य लाभ गरी पर्सि माघ १० गते स्वदेश फर्किने भएका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै नेता पुनले स्वदेश फर्किन लागेको जनाएका छन् । पुनले लेखेका छन्, ‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरी नेपाल फर्किदै छु ।’ नेता पुन पर्सि सोमवार साँझ हिमालयन एयरलाइन्सबाट काठमाडौं आउने तय भएको उनका स्वकीय सचिव सन्तोष पुनले लोकान्तरलाई जानकारी दिए । नेता पुन चीनमा रहेका कारण माओवादीको महाधिवेशनले पदाधिकारीको टुंगो लगाउन सकेको छैन ।