झलनाथ र माधवलाई कारबाही गर्न ओलीलाई कति सहज? भुईँको टिप्दा खल्तीको पोखिने जोखिम!

काठमाडौँ: नेकपा (एमाले) मा समूहगत विभाजन बढ्दो छ। कानुनी रुपमा एकै भए पनि सांगठनिक रुपमा भने अध्यक्ष केपी शर्मा ओली एकातिर तथा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल अर्कोतिर उभिएका छन्। सतहमा दुई समूह देखिँदा उपाध्यक्ष वामदेव गौतम अलग्गै धारमा हिँडिरहेका छन्। तर पार्टीभित्र अध्यक्ष र वरिष्ठ नेताद्वयको समूहबीच…

सम्बन्धित सामग्री

खनालले भने– ‘चुनावमा एमालेको बाकसमा जिरो मत बनाउनुपर्छ’

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले निर्वाचनमा नेकपा एमालेको बाकसमा जिरो मत बनाउनतिर लाग्नुपर्ने टिप्पणी गरेका छन् । शनिबार नेकपा एकीकृत समाजवादीको गुल्मी सम्पर्क मञ्चको भेलामा नेता खनालले अवसरवादतिर लागेका ओलीलाई कारबाही गर्नुपर्ने बताएका हुन् । उनले ओलीलाई ठूलो कारबाही गर्दै बाकसमा जिरो मत बनाउनतिर लाग्नुपर्ने बताएका छन् । नेता खनालले पटक–पटक प्रतिनिधिसभा […]

बाकसमा जिरो मत बनाएर ओलीलाई कारबाही गर्नुपर्छ : खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)लाई जिरोमा झार्नुपर्ने बताएका छन्। एकीकृत समाजवादीको गुल्मी सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न आह्वान गरेका छन्।‘केपी ओली दक्षिणपन्थी भएर पटकपटक प्रतिनिधिसभा विघटन गरे। त्यसको हामीले तल्लो तहसम्म भण्डाफोर गर्नुपर्छ‚’ खनालले भने‚ ‘ओली अवसरवादतिर लागे। आउने निर्वाचनमा ओलीलाई सबैभन्दा ठूलो कारबाही गर्नुप

अदालतको आदेशबाट ओलीलाई कहाँ-कहाँ अप्ठ्यारो पर्छ ?

२८ जेठ, काठमाडौं । सूदुरपश्चिम प्रदेशका १७ सांसद माथि कारबाही प्रक्रिया शुरु गरिएकै दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरिरहेको पार्टी कमिटीलाई सर्वोच्च अदालतले मान्यता नदिने निर्णय गरेको छ । यो निर्णयसँगै बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल बिनाको दशौं महाधिवेशन आयोजक कमिटी अवैध बन्न पुगेको छ। अदालतले प्रष्ट आदेश छ, यो […]

फुटकाे संघारमा एमाले, नयाँ दल दर्ताको तयारीमा झलनाथ–माधव समूह

काठमाडौं : नेकपा एमालेबाट कारबाही भोगेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताको आन्तरिक गृहकार्य थालेको छ। पार्टी विपरित चलेको भन्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल समूहमाथि कारबाहीको डण्डा चलाएपछि दल दर्ताको लागि आन्तरिक गृहकार्य थालेको हो।पार्टीभित्रको आन्तरिक किचलोले एमाले औपचारिक विभाजन घोषणा हुन मात्रै बाँकी छ। ओलीविरुद्ध विपक्षी मोर्चाबन्दीमा लागेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेता नेपाल समूह लाग्यो।

केपी ओली कम्युनिस्ट आन्दोलनको गद्दार हुन्, हाम्रो रौँ हल्लँदैन : झलनाथ खनाल

काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले केपी ओली ‘कम्युनिस्ट आन्दोलनको गद्दार’ भएको आरोप लगाएका छन् । सोमबार ओली पक्षीय स्थायी कमिटी बैठकले खनाल–नेपाल पक्षका सांसदलाई कारबाही गरेपछि नेता खनालले ओलीलाई ‘गद्दार’ भनेका हुन् । “केपी ओली कम्युनिस्ट आन्दोलनका गद्दार हुन् । उनले गर्ने निर्णयले हाम्रो राैँ हल्लिदैन,” उनल भने । आज बालुवाटारमा...

थप माग पूरा नभए ४ बजे राजीनामा गर्ने माधव नेपाल पक्षको चेतावनी

काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले आफ्ना माग पूरा गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीवार दिउँसो ४ बजेसम्मको अल्टिमेटम दिएको छ । स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ४ जना नेताको कारबाही फुकुवा गरे पनि पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने नेपाल पक्षीय नेताहरूको माग छ । कारबाही फुकुवाले मात्रै समस्या समाधान नहुने भएकाले नयाँ गठन गरिएका कमिटी र खोसिएका जिम्मेवारी पुरानै अवस्थामा रहने ग्यारेन्टीको माग गरिएको नेता भीम रावलले जानकारी दिनुभयो । ...