अमेरिकामा फैलिएको भीषण शीतकालीन आँधीका कारण देशभर करिब २० करोडभन्दा बढी मानिस प्रभावित भएका छन्। आर्कान्सास लगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ भने आँधीको प्रभावका कारण कम्तीमा १८ वटा राज्यले संकटकाल घोषणा गरेका छन्। राहत र उद्धारका लागि ९ वटा राज्यले ‘नेसनल गार्ड’ समेत सक्रिय गराएका छन्। अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार, यो आँधी सोमबारसम्म […]
संवैधानिक कानुनमा विद्यावारिधि विपिन अधिकारी देशका थोरैमध्येका यस्ता विधिवेत्ता हुन् जो शासक र शक्तिको चालअनुसार आफ्नो विचार बदल्दैनन्। थुप्रैलाई असहज लागिरहेको अवस्थामा पनि प्रस्ट र निर्धक्क बोल्छन्, लेख्छन्। र, अर्को महत्त्वपूर्ण त काठमाडौँ विश्वविद्यालयको स्कुल अफ लमा पढाउँछन् पनि। मानवअधिकारको क्षेत्रमा संयुक्त राष्ट्रसंघीय निकायहरूसँग पनि कामको अनुभव सँगालेका, संघीयता, वित्त कानुनसँगै संस्था निर्माण, राजनीतिक दलहरूको […]
११ माघ, जनकपुरधाम । मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यको लागि मतदान सुरु भएको छ । मधेश प्रदेशबाट रिक्त चार सिटका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।
महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान दिउँसो ३ …
११ माघ, काठमाडौं । कर्णाली प्रदेशमा पनि राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु भएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा मतदान सुरु भएको हो ।
आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १८ पदका …