जबज अब ‘नेपाली मार्क्सवाद’

काठमाडौं स् नेकपा एमालेले जनता बहुदलीय जनवाद (जबज) लाई  नेपाली मार्क्सवादको संज्ञा दिएको छ। उपमहासचिव विष्णुप्रसाद पौडेलद्वारा केन्द्रीय कमिटीमा प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावनामा नै जबजको विशिष्ट परिस्थितिमा मार्क्सवादको सिर्जनात्मक प्रयोगका क्रम विकसित सिद्धान्त भएको उल्लेख गरिएको छ । यसले जबजलाई मार्गदर्शक सिद्धान्त मान्ने पुरानै नीतिलाई निरन्तरता दिएको प्रष्ट गर्छ।समकालीन नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय र अन्य समस्याको पहिचान गर्न र तिनको समाधान गर्न

सम्बन्धित सामग्री

माधव नेपालले भने- अहिले नै जबज छाड्न सकिन्न

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीतक अवस्थालाई ध्यान दिएर अहिले नै जनताको बहुदलीय जनवाद (जबज)लाई छाड्न नसकिने जनाएका छन्।...

झलनाथ खनालको पुस्तक : जबज कहिल्यै सिद्धान्त होइन

१४ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) कहिल्यै पनि मार्गदर्शक नभएको टिप्पणी गरेका छन् । खनालको शुक्रबार राजधानीमा विमोचित पुस्तक ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’मा जबज एउटा पुँजीवादी जनवादी कार्यक्रममात्रै भएको उल्लेख गरिएको छ । ‘नेपाली जनवादी क्रान्तिका कार्यक्रमहरु विभिन्न रुपमा आए–नयाँ जनवाद, राष्ट्रिय जनवाद वा […]

‘जबज’ विश्वव्यापी रुपमा हामी लागू गर्न सक्दैनौं : ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जनताको बहुदलीय जनवाद’ अरु देशमा आफूहरुले लागू गर्न नसक्ने बताएका छन् । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले जबज अरु देशमा लागू गर्ने सामर्थ्य आफूहरुसँग नरहेको प्रस्ट पारे ।‘जबज विश्वव्यापी रुपमा हामी लागू गर्न सक्दैनौं तर नेपालमा सक्छौं,’ उनले भने, ‘अन्यत्र गएर लागू गर्न सक्दैनौं । यसको सहीपना, सफलताको अवश्यंभावीतालाई बुझे अरुले पनि लागू गर्न सक्लान् । हामीले हाम्र

जनताको बहुदलीय जनवाद (जबज) मार्गदर्शक सिद्धान्त बन्न सक्दैन : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) पार्टीको मार्गदर्शक सिद्धान्त बन्न नसक्ने बताएका छन् । शनिबारबाट सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा आफ्नो दस्तावेज पेश गर्दै नेता खनालले मार्क्सवाद, लेनिनवाद नै पार्टीको मार्गदर्शक सिद्धान्त भएको उल्लेख गरेका हुन् ।‘अब जबज हाम्रो मार्गदर्शन सिद्धान्त बन्न सक्दैन। मार्क्सवाद लेनिनवाद नै हाम्रो मार्गदर्शन सिद्धान्त हो । त्यसको प्रकाशमा हामीले समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा

जबज अहिले पनि सान्दर्भिक

नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा (बादल) ले जबज अहिले पनि सान्दर्भिक भएको बताउनुभएको छ ।बिहीबार नेकपा एमाले विधान महाधिवेशन मूल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य बादलले जबज जनवादी कार्यक्रम भएकोले अहिले पनि सान्दर्भिक भएको बताए ।उनले जबजमा रहेका समाजवादमा संक्रमण गर्ने कार्यक्रमहरू लागू हुनुपर्ने बताउनुभयो । […]

जबज अहिले पनि सान्दर्भिक छः बादल

नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा 'बादल' ले जबज अहिले पनि सान्दर्भिक भएको बताएका छन्।...

बादलको जबज व्याख्याः ‘क्रान्तिपछि त्यसलाई पथ प्रदर्शन गर्ने सही विचार नै यही हो’

नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।  एमालेको पहिलो विधान महाधिवेशनको तयारी पूरा भएको जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा थापाले भने, ‘जबज जनवादी र समाजवादमा संक्रमण गर्ने कार्यक्रम थियो । यो अहिले पनि उत्तिकै सान्दर्भिक छ ।’ विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजको बारेमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै थापाले जबज जनवादी क्रान्तिलाई पथप्रदर्शन गर्ने विचार श्रृङ्ख...

जनताको बहुदलीय जनवाद (जबज) क्रान्तिको कार्यक्रम कि सिद्धान्त

सिद्धान्त के हो ? जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त हो कि होइन निर्क्योल गर्नुपूर्व सिद्धान्त के हो र यसले के गर्छ भन्नेतर्फ ध्यान दिनु जरूरी छ । त्यसपछि मात्रै यो प्रष्ट हुनेछ कि जबज सिद्धान्त हो कि होइन । सिद्धान्त एउटा मानक हो । तथ्यबाट सत्य पत्ता लगाउने सार्वभौम नियमहरू सहितको मानक । तथ्यहरू सत्य […]

जबज माधव नेपालले होइन केपी ओलीले छोडेका हुन् : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बहुदलीय जनवाद (जबज) माधवकुमार नेपालले नभई प्रधानमन्त्री केपी ओलीले नै छोडेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै...