काठमाडौंको जडिबुटीमा यात्रुको चापलाई कुइनेटोले ठेल्दै रत्नपार्क गन्तव्य लेखिएको बसमा चढें । शरीरलाई खुम्चाएर भित्रतिर कोचिंदै गर्दा एकजना जेष्ठजन आफ्नो सिटबाट बुर्लुक्क उफ्रिएर बाहिरतिर हुत्तिंदै थिए । बसभित्रको मानव सागरमा पनि मेरै सम्मुखको सिट खाली हुनु मेरो सौभाग्य नै बन्यो । मैले दाँयाबायाँ नहेरी भीडमा थिलथिलो बनेको शरीरलाई जेष्ठजनले छोडेको सिटमा लगेर थेचारिदिए । यो […]