काठमाडौं–७ (ख) मा एमालेका प्रकाश श्रेष्ठ विजयी

काठमाडौं, मंसिर ७ । काठमाडौं क्षेत्र नं ७ को प्रदेशसभा (ख) मा नेकपा (एमाले) विजयी भएको छ । उक्त क्षेत्रबाट एमालेका उम्मेदवार प्रकाश श्रेष्ठ विजयी भएका छन् । आज बिहान सम्पन्न प्रदेशसभा (ख) को मतगणनामा एमालेका श्रेष्ठले ५ हजार २ सय १८ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सविन तामाङले ५ हजार १ […]

सम्बन्धित सामग्री

यी हुन् एमालेका विजयी ५ उम्मेद्वार

काठमाडौँ : आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतपरणाम आउने क्रम जारी छ । प्रतिनिधिसभा अन्तर्गत हालसम्म एमालेका ४० जना उम्मेदवारहरुले मतगणनामा अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार निर्वाचनमा हालसम्म नेकपा एमालेका ५ जना उम्मेदवार विजयी भएका छन् । गुल्मीको २ मा एमालेका उम्मेदवार गोकर्ण विष्ट विजयी भएका छन् । उनले नेकपा एकीकृत समाजवादीकी नेतृ […]

एमालेका दुई पूर्व मुख्यमन्त्रीलाई सकस

प्रारम्भिक मतपरिणाम अनुसार एमालेका प्रभावशाली तथा मुख्यमन्त्रीसमेत रहेका दुई नेता सकसमा छन् । भोजपुर १ बाट चुनाव लडेका प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राई माओवादीका सुदन किरातीभन्दा एक हजार...

पाल्पा १ मा एमालेका उम्मेदवार दोब्बर मतले अगाडि

पाल्पा क्षेत्र नम्र १ मा एमालेका उम्मेदवार दोब्बर मतले अगाडि छन् । पछिल्लो मतपरिणामअनुसार एमालेका नारायणप्रसाद आचार्यले १० हजार सात सय ३५ मत ल्याउँदा गठवन्धनबाट उम्मेदवार बनेका कांग्रेसका ज्ञानबहादुर गाहाले पाँच...

पदयात्रामार्फत एमालेका चार सन्देश

संविधान उल्लंघन हुनेगरी प्रतिनिधिसभा विघटन सिफारिस गरेको आरोप लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएको दिनलाई जनताको दिवसका रुपमा मनाउन आग्रह गरेका छन्।...

हेटौंडाको कार्यपालिकामा एमालेका उम्मेदवार निर्वाचित

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका सदस्य निर्वाचित भएका छन्। आइतबार भएको निर्वाचनबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका छन्। महिला अल्पसंख्यक तथा दलितमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्। महिलातर्फ पातलीमाया गोङ्बा, ईश्वरी विश्वकर्मा, रुक्मिणी स्याङ्तान, मञ्जु भुर्तेल र साधना श्रेष्ठ निर्वाचित भएका हुँदा दलित तथा अल्पसंख्यकतर्फ वीरबहादुर विश्वकर्मा, शंकर राई र अर्जुनबहादुर […]

हेटौंडाको कार्यपालिकामा एमालेका उम्मेदवार निर्वाचित

हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका सदस्य निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका छन् ।महिला अल्पसंख्यक तथा दलितमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । महिलातर्फ पातलीमाया गोङ्बा, ईश्वरी विश्वकर्मा, रुक्मिणी स्याङ्तान, मञ्जु भुर्तेल र साधना श्रेष्ठ निर्वाचित भएका हुँदा दलित तथा अल्पसंख्यकतर्फ वीरबहादुर विश्वकर्मा, शंकर राई र अर्जुनबहादुर राई निर्वाचित भएका हुन् । ९७ जना मतदातामध्ये एमालेका उम्मेदवारले ५० मत पाएका थिए भने गठबन्धनका

कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

मोरङको कानेपोखरी गाउँपालिकामा बुधबार राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।...

कञ्चनपुरमा माओवादीका कार्यकर्ताले कुटे एमालेका कार्यकर्तालाई

महेन्द्रनगर । कञ्चनपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले नेकपा एमालेका कार्यकर्तालाई कुटेका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटामा एमालेका स्थानीय कार्यकर्ता अञ्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थीलाई कुटेको बताइएको छ । कञ्चनपुरमा माओवादीका कार्यकर्ताले कुटे एमाले कार्यकर्तालाई महेन्द्रनगर । कञ्चनपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले नेकपा एमालेका कार्यकर्तालाई कुटेका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटामा एमालेका स्थानीय कार्यकर्ता अन्जु चौधरी […]

एमालेका यी दुई नेता किन गए आकस्मिक दिल्ली ?

नेकपा एमालेका दुई नेताहरु भारत गएका छन् ।नेकपा एमालेका दुई नेताहरु भारत गएका छन् । एमाले सचिवसमेत रहेका नेता भीम आचार्य र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे शनिबार दिल्ली पुगेका हुन् ।