काठमाडौं: चिकित्सा क्षेत्र सुधारका लागि भन्दै पटक पटक अनसन बस्दै आएका वरिष्ठ चिकित्सक डा. गाेविन्द केसीसँग सरकारले औपचारिक वार्ता गर्ने तयारी गरेको छ।
सरकारले डा. केसीको मागबारे छलफल गर्नका लागि बुधबार प्रधानमन्त्री कार्यालयका सचिव नागेन्द्र उपाध्यायको संयोजकत्वमा निमित्त शिक्षा सचिव डिल्ली रिमाल र स्वास्थ्...