जहाँ पढ्नका लागि दिनहुँ दाउरा बेच्न बाध्य छन् विद्यार्थी

हुम्ला – हुम्लाको एक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दाउरा बोकेर बेच्दै अध्ययन गर्न बाध्य छन्। घरको आर्थिक अवस्था न्यून भएकाले कापी–कलमको व्यवस्था गर्न र घरका लागि आवश्यक खानेकुरा बन्दोबस्त गर्न विद्यार्थीले दैनिक दाउरा बोकेर बिक्री गर्नुपरेको हो। सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयमा अध्ययनरत छात्र लोकेश विकले बाध्यताले दैनिक गाउँबाट सदरमुकाम सिमकोट बजारमा […]

सम्बन्धित सामग्री

झोला छैन, टाउकोमै किताब बोक्न बाध्य विद्यार्थी

गरिबीका कारण धादिङको महाभारत श्रृङ्खला क्षेत्रका विद्यार्थी टाउकोमै किताब कापी बोक्न बाध्य छन् । झोला किन्ने पैसा नहुँदा प्राय विद्यार्थीले टाउको र हातमै किताब कापी बोक्ने गरेका हुन् । गजुरी गाउँपालिका–४ को गैरीगाउँ माध्यमिक विद्यालयका अधिकांश विद्यार्थीहरूसँग किताब÷कापी बोक्ने झोला छैन । जसका कारण सानादेखि ठूला अधिकांश विद्यार्थी किताब कापी प्रायः टाउको र हातमै बोकेर …

बालबालिकाको भविष्य : पुल नहुँदा जोखिमपूर्ण रुपमा खोला तरेर विद्यालय जान बाध्य

बैतडी : पुल नहुँदा बैतडीको सिगासका बालबालिका जोखिमपूर्ण रुपमा खोला तरेर विद्यालय जान बाध्य भएका छन्। सिगास गाउँपालिका -६ मा रहेको गणेश माध्यमिक विद्यालय, मौरीबगरमा अध्ययनरत विद्यार्थी न्वाघरीगाड खोलामा पुल नहुँदा जोखिम मोलेर विद्यालय जना बाध्य भएका हुन्।न्वाघरीगाड खोलामा रहेको आरसिसि पुल दुई वर्षअघि बगाएको सिगास गाउँपालिका ६ का वडाध्यक्ष तेजबहादुर साउँदले बताए।उक्त खोलामा पुल नहुँदा सिगास- ६ र ७ का बालबालिका जोखिमपूर्ण रुपमा खोला तर्न बाध्य भएका हुन्।  कामचलाउ हिसाबले बनाएको काठेपुल पनि एकम

पानीको भल पस्ने कक्षाकोठामै पढ्छन् विद्यार्थी

सिमकोट – जिल्लाको मध्यक्षेत्रको ग्रामीण बस्तीमा पर्ने एक विद्यालयका विद्यार्थी पानीको भल पस्ने कक्षाकोठामा बस्न बाध्य हुँदै आएका छन्। पानी परेका बेला कक्षाकोठामै भल पस्ने गर्छ। अन्य विकल्प नभएपछि भल पसेकै कक्षाकोठामा बसेर पढ्न बाध्य भएका हुन्। सर्केगार्ड गाउँपालिका– ५ को गोठी गाउँका स्थानीय सूर्यबहादुर शाहीले धुमचुली प्राथमिक विद्यालयका कक्षा कोठामा पानीको भल पस्ने र […]

विद्यार्थी विद्यालयमा पानी बोक्न बाध्य

दैलेख । नारायण नगरपालिका– ३ कालिमाटीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पिउने पानीको अभाव भएको छ । विद्यालयमा खानेपानीको अभाव हुँदा विद्यार्थीहरु पढाईको समयमा पानी बोक्न बाध्य भएका हुन् । विद्यालयमा नजिकैको धारामा खानेपानी नआउँदा विद्यार्थी पानी खोज्दै भौतारिने गरेको विद्यार्थी बताउँछन् । पढाइभन्दा पनि पानीको प्यास मेटाउनकै लागि पिरलो हुने गरेको विद्यार्थीहरुले गुनासो गरेका छन् […] The post विद्यार्थी विद्यालयमा पानी बोक्न बाध्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बारामा ४ सय विद्यार्थी चिसो भूइँमा बसेर पढ्न बाध्य

बारा । बाराको आदर्श कोटवाल गाँउपालिका-५ मा रहेको नेरा आधारभूत टेढाकट्टी विद्यालयका ४ सय विद्यार्थीहरु चिसो भूइँमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयमा डेक्स-बेञ्चको उचित व्यवस्थापन नहुँदा विद्यार्थीहरु चिसो भूइँमा बसेर पढ्न बाध्य भएका हुन् । स्थानीय सरकारले विद्यालयको भौतिक व्यवस्थापनमा चासो नदिदा टेढाकट्टीका विद्यार्थीहरु चिसो भूइँमा बस्न बाध्य भएका छन् । विद्यार्थीहरुलाई गुणस्तरीय […]

हावाहुरीले छानो उडायो, विद्यार्थी चौरमा पढ्न बाध्य

कक्षा पाँचसम्म सञ्चालित विद्यालयमा हाल ४४ जना विद्यार्थीहरु अध्ययनरत छन्। नयाँ शैक्षिकसत्र आरम्भसँगै विद्यालयको छाना हावाले उडाएपछि बालबालिकाहरु खुला आकाशमुनि चिसो भुइँमा बसेर पढ्न बाध्य छन्। वर्षाद सुरु भएकाले तत्काल विद्यालयको मर्मत गर्न नसके भवन पूर्णर...

जुम्लाका विद्यार्थी चौरमा पढ्न बाध्य

जुम्ला : कनकासुन्दरी गाउँपालिका-३ गौरीगाउँमा रहेको नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी चौरमा पढ्न बाध्य छन्। कक्षा कोठा अभावमा चौरमा पठनपाठन गर्नु परेको हो।विद्यालयमा दुई कोठे तीन वटा भवन छन्। तर‚ यी भवन पर्याप्त छैनन्। भएका भवन समेत जीर्ण भएकाले बस्न सक्ने अवस्था छैन। एउटा भवन हिमपातका कारण गत माघ ९ गते भत्किएको छ।अर्को भवनमा बर्खाको समयमा कक्षाकोठा भित्र पानी पस्छ। ढोका र पर्खालमा राखिएको सबै काठ कुहिन थालेको छ। कोठाको तल सिलिङ गरेको काठ काम नलाग्ने अवस्थामा पुगेको छ। अहिले विद्यालयमा

खुला चौरमा बसेर पढ्न बाध्य जुम्लाका विद्यार्थी

जुम्लाको कनकासुन्दरी गाउँपालिका-३ गौरीगाउँमा रहेको नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थी उनीहरू चौरमै बसेर पढ्न बाध्य भएका हुन् । उनीहरू हिउँदको कठ्याङ्ग्रिँदो जाडोमा समेत चौरमै बसेर पढिरहेका हुन्थे ।विद्यालयमा दुई कोठे तीनवटा भवन छन् ।  भएका भवनसमेत निकै जीर्ण र बस्न लायक छैनन् ।  विद्यार्थीहरूलाई बस्नको लागि कक्षा कोठा नभएर शैक्षिक सामाग्रीको प्रयोग गरेर शिक्षण गर्न कठिनाइ भएको प्राधानाध्यापक हरिबहादुर बुढा बताउँछन्

विद्यार्थी खुला चौरमा पढ्न बाध्य

सिमकोट- हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाअन्तर्गत फुचा गाउँमा रहेको नीलकण्ठ आधारभूत विद्यालयको अवस्था दयनीय रहेको छ । झट्ट हेर्दा विद्यालयको जस्तापाता पानी चुहिने छन् भने कक्षा कोठाभित्र बसेर पढ्न नसकिने अवस्था रहेको छ । विद्यार्थी अहिले खाली चौरमा बसेर पढ्न बाध्य छन् । विद्यालयको भवन अति नै जीर्ण भएका कारण १ सय ६४ भन्दा […]

पानी अभावः घरबाटै पानी बोक्न बाध्य विद्यार्थी

बागलुङ – बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीको जनकल्याण माध्यमिक विद्यालयमा खानेपानीको चरम अभाव छ। खानेपानी व्यवस्थापनका लागि बर्सेनि बजेट छुट्टिने गरे पनि दिगो समाधान हुन सकेको छैन। विद्यालयमा पानी नभएपछि विद्यार्थी घरबाटै बोतलमा पानी बोक्न बाध्य छन्। पानी नहुँदा विद्यालय परिवारलाई नियमित सरसफाइ तथा शौचमा समेत समस्या हुने गरेको छ। विद्यालयमा पानीको निकै समस्या छ। केही […]