सप्तरीको बलानबिहुल गाउँपालिका–४ का रामविलास यादवको हातमा एक बिघा जमिनको लालपुर्जा छ। कागजमा उहाँ अझै एक बिघा जमिनको मालिक हुनुहुन्छ, तर वर्षौँदेखि अन्न उब्जाउँदै आएको त्यो खेत अहिले बलान नदीको भेलमा हराइसकेको छ। गत भदौमा आएको बाढीले नदी किनारको खेतीयोग्य जमिन कटान गरेपछि यादव परिवारको जीविकोपार्जनको मुख्य आधार नै खोसिएको छ। उहाँका अनुसार सुरुमा तीन–चार […]
Kathmandu. The cruise ship washed away by the Narayani flood is being removed. The cruise ship was being removed using a crane on Monday.On Sunday, the cruise ship was washed away and stuck on the Gaindakot side of the Narayani bridge. The bridge was further endangered as the house-sized cruise ship got stuck under the bridge. Traffic on the bridge was completely stopped after the cruise ship got stuck under the Narayani bridge.Traffic movement on the East-West Highway was also affected as traffic on the bridge connecting Bharatpur of Chitwan and Gaindakot of Nawalpur was stopped. The cruise ship was...
खोटाङ। मनाङमा गएको हिमपहिरोमा पर्दा खोटाङका एक जनाको ज्यान गएको छ । हिम्रुङ हिमालमा गएको पहिरोका कारण ऐसेलुखर्क गाउँपालिका–३ का घनश्याम राईको ज्यान गएको हो । असोज–११ गतेको हिमपहिरोमा पर्नेको खोजी गर्ने क्रममा सोमबार घनश्यामसहित दुई जनाको शव फेला परेको नेपाल नेशनल माउण्टेन गाईड एशोसियसनले जनाएको छ । हिमपहिरोमै ऐसेलुखर्ककै सुरज राई र लबकुमार गुरुङ […]
काठमाडौँ । भारतमा ककरोच जनता पार्टी (सीजेपी) ले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामालाई लिएर सरकारविरुद्ध कडा मोर्चाबन्दीको घोषणा गरेको छ। निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै आएको सीजेपीले आगामी अक्टोबर २ मा मुम्बईस्थित ऐतिहासिक शिवाजी पार्कमा सामूहिक रूपमा गिरफ्तारी दिने ‘जेल भरो आन्दोलन’ गर्ने भएको हो। पार्टीका संस्थापक अभिजीत दीपकेले सामाजिक सञ्जाल ‘एक्स’मार्फत एक आधिकारिक […]
काठमाडौँ । रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा सोलार प्रणाली जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा लामो समयसम्म अवरुद्ध हुने भएपछि टिमुरेको टेलिफोन सेवा निरन्तर राख्न नेपाल टेलिकमले १२ किलोवाट क्षमताको सोलार प्रणाली सञ्चालनमा ल्याएको हो । गत भदौ १० गतेको रसुवा भोटेकोशीमा आएको बाढीपछि विद्युत् आपूर्ति […]