एनएमबि बैंकले पुराना अर्थात् सेकेन्ड ह्यान्ड चारपाङ्ग्रे विद्युतीय सवारी साधन खरिदका लागि कर्जा सुविधा सुरु गरेको छ । बैंकले व्यक्तिगत ग्राहकसँगै विभिन्न संघसंस्थालाई लक्षित गर्दै उक्त कर्जा ल्याएको हो । विद्युतीय सवारी साधनको पहुँच थप सहज र किफायती बनाउने उद्देश्यले सेकेन्ड ह्यान्ड इभी कर्जा सुरु गरिएको बैंकले जनाएको छ । दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको […]
काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट आइलाग्यो । सुनसरीबाट सुरु भएको दुई समुदायबीचको झडप बिहीबारसम्म आइपुग्दा कोशी र मधेशका विभिन्न जिल्लामा फैलँदो छ। जसले ठूलो जनधनको क्षति भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार सुरुदेखि नै गम्भीर नबन्दा पाँच दिनमा हुनै नहुने घटना भए । तनाव फैलिएर देशभर पुग्ने अवस्था आएको […]
सभापति लामिछानेले सबै राजनीतिक दल र नेताहरूले आफूलाई विश्वास गर्ने तथा आफ्ना कुरा सुन्ने नागरिकसम्म शान्ति, सदभाव र संयमताको सन्देश पुर्याउनुपर्ने बताए।
Kathmandu. Home Minister Sudhan Gurung and Health Minister Nisha Mehta reached the hospital on Thursday to meet those injured in the incident in Dewangunj, Sunsari.After reaching the hospital, both ministers took information from the doctors about the health condition of the injured undergoing treatment. During this, they instructed the hospital administration not to let there be any कमी in the treatment of the injured. The two ministers also said that the government is committed to moving forward with the treatment of the injured effectively and easily.The two ministers, who reached the hospital to meet the injured undergoing treatment after the...
सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहता अस्पताल पुगेका छन् । दुवै मन्त्रीले उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्। साथै, घाइतेहरूको उपचार प्रभावकारी र सहज रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । देवानगञ्ज […]
राप्रपाका पूर्वमहामन्त्री धवलशम्सेर राणाले तराई क्षेत्रमा बढेको तनावप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै सामाजिक सद्भाव कायम राख्न र शान्ति सुरक्षाको प्रत्याभूति गर्न आग्रह गरेका हुन्।