कांग्रेस नेतृत्व चयनका लागि भोलि चुनाव, ८१४ बुथबाट मतदानको तयारी

काठमाडौँ– नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि निर्वाचन हुँदै छ । शुक्रबार सुरु भएको महाधिवेशनमा सोमबार १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो । सोमबार बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह […]

सम्बन्धित सामग्री

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू भोलि नेपाल आउँदै

काठमाडौं। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू भोलि नेपाल आउँदैछन्। काँग्रेसको भ्रातृ संस्थामा नेतृत्व चयनका लागि पुनः गृहकार्य सुरु भएको छ। मुगुमा कुलो बनाउँदा भ्रष्टाचार गरेको भन्दै ९ जना विरुद्ध मुद्दा दायर गरिएको छ। ओलम्पिक छात्रवृत्तिका लागि १० खेलाडी छनौट भएका छन्।

कांग्रेस प्रदेश २ को चुनाव भोलि हुने

काठमाडौं, ७ पुस : नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान हुने भएको छ । निर्वाचन समितले आजै निर्वाचन गर्ने तयारी गरेको भए पनि सभापति शेरबहादुर पक्षले भोलि विहान मतदान गर्न माग गरेपछि मतदान बिहीबार बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । मतदानका विषयमा बुधबार देउवा र नेता विमलेन्द्र […]

कांग्रेस प्रदेश–२ अधिवेशनमा कुटाकुट : भोलि मात्रै मतदान

कांग्रेस प्रदेश–२ को नेतृत्व चयनका लागि बिहीबार मात्रै मतदान हुने भएको छ । बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन अधिकृत प्रल्हाद गौतमले जानकारी दिए ।  यसअघि बुधबार मतदान गर्ने...

मैले के गर्ने, भोलि नै भन्छु– सिटौला

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आफूले के गर्ने भन्ने कुरा भोलि मात्र भन्ने बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मनोनयन दर्ताको मिति भोलिका लागि तोकिएको छ । 'मलाई पत्रकारहरूले के गर्नुहुन्छ, भनेर सोध्नुभयो । मेरो कुरा भोलि नोमिनेसनको बेलामा नै भन्छु,' पार्टीको महाधिवेशन उद्घाटन समारोहलाई भृकुटीमण्डपमा शुक्रवार सम्बोधन गर्दै सिटौलाले भने । उनले आफ्नो साथमा रहने युवासँग सधैँ साथ रहने बताए । 'जो युवा मसँग रहिरहन्छ, त्यही साथी अगाडि बढिरहन्छ । तिनीहरूको साथमा म रह...

सहमतिमै नेतृत्व चयनको प्रयास जारी छ : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनबाट सहमतिमै नेतृत्व चयनको प्रयास भइरहेको बताएका छन्। प्रधानमन्त्रीसमेत रहेका देउवाले आज बिहान प्रज्ञा भवन कमलादीमा सह–महामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ पुस्तक विमोचन गर्दै सहमतिबाट नेतृत्व चयनको प्रयास भइरहेको बताए। देउवाले सहमति नजुटे मतदान प्रक्रियामा जाने र हार जित स्वीकार गर्ने उल्लेख गरे।  कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि महाधिवेशन

कांग्रेसको १४औँ महाधिवेशन: आज प्रदेश अधिवेशनको मनोनयन, भोलि चुनाव

काठमाडौं, १७ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत आज प्रदेश नेतृत्व चयनका लागि मनोनयन हुँदैछ । बिहिबार सुरु भएको अधिवेशनअन्तर्गत चुनावी प्रक्रियामा आज प्रदेशहरुमा मनोनयन दर्ताको कार्यक्रम हुँदैछ । देशको संविधानअनुसार पहिलोपटक कांग्रेसले सातै प्रदेशको नेतृत्व चयन गर्दैछ । प्रदेश नेतृत्व चयनका लागि प्रदेश २ बाहेका अन्य प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ […]

कांग्रेस महाधिवेशनः ६ वटा प्रदेशमा आज मनोनयन, भोलि मतदान

काठमाडौं, मंसिर १७। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश संरचनाको नेतृत्व चयनका लागि अधिवेशन सुरु भएको छ । कांग्रेसले देशको संविधानअनुसार पहिलोपटक सातै प्रदेशको नेतृत्व चयन गर्न लागेको हो । कांग्रेस प्रदेश अधिवेशनमा केन्द्रीय महाधिवेशनमा जस्तै पार्टीभित्रको गुटअनुसार नै नेतृत्व हात पार्न प्रतिस्पर्धा हुने देखिएको छ । जसअनुसार कांग्रेसको संस्थापन पक्ष, संस्थापन इतर पक्ष र तेस्रो […]

कांग्रेस पहिलोपटक प्रदेश संरचनामा : ६ वटा प्रदेशमा आज मनोनयन, भोलि मतदान

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश संरचनाको नेतृत्व चयनका लागि अधिवेशन सुरु भएको छ । कांग्रेसले देशको संविधानअनुसार पहिलोपटक सातै प्रदेशको नेतृत्व चयन गर्न लागेको हो । कांग्रेस प्रदेश अधिवेशनमा केन्द्रीय महाधिवेशनमा जस्तै पार्टीभित्रको गुटअनुसार नै नेतृत्व हात पार्न प्रतिस्पर्धा हुने देखिएको छ । जसअनुसार कांग्रेसको संस्थापन पक्ष, संस्थापन इतर पक्ष र तेस्रो धारका बीच प्रतिस्पर्धा हुने देखिएको हो । प्रदेश नेतृत्व चयनका लागि आज शुक्रबनर सातमध्ये ६ प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । प्रदेश २ मा भने अधि...