न्युज अफ नेपाल, हेटौंडा । हेटौंडामा सम्पन्न हेटौंडा गोेल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजकले नै जितेको छ । पहिलो सिजनको अन्तिम भेटमा लागि भिडेको सेन्ट्रल कलेज बीएफसी, भरतपुर आयोजकसँग स्तब्ध बनेको हो । फाइनलमा भरतपुरलाई २–१ गोलअन्तरले हराउँदै आयोजकले उपाधि चुमेको हो । यसअघि भरतपुरले रुपन्देहीमा सम्पन्न आठौं फर्साटिकर कपको फाइनल तथा चितवनको बसन्तपुरमा सम्पन्न दोस्रो […]