४ फागुन, काठमाडौं । पुरानो हवेली कुनै समय शक्तिकेन्द्र थियो । यसका कोठा-चोटामा हुने छलफलले सत्ता परिवर्तनलाई निर्देशित गर्थे । चारपटक प्रधानमन्त्री भइसकेका लोकेन्द्रबहादुर चन्दको भक्तपुर लोकन्थलीको हवेली हिजोआज चकमन्न छ । रंग खुइलिएको चन्द हवेलीमा कुनै चहलपहल छैन । यस्तो लाग्छ, समय यहाँ आएर टक्क अडिएको छ । कसोकसो, बरु साहित्य छ- जसले चन्दको […]