मछिन्द्र क्लब श्रीलंकाको ब्लु स्टारसँग पराजित

काठमाडौँ–  एएफसी कप छनोट–२०२२ को प्लेअफअन्तर्गत भएको खेलमा नेपालको मछिन्द्र क्लब श्रीलंकाको ब्लु स्टार क्लबसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थिति दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा मछिन्द्र श्रीलंकाको ब्लु स्टारसँग २–१  गोल अन्तरले पराजित भएको हो। ब्लु स्टारको जितमा मोहम्मद इशान र सेनल सन्देशले एक–एक गोल गरे। ब्लू स्टारका लागि खेलको २४ औँ मिनेटमा गोल गर्दै […]

सम्बन्धित सामग्री

आठौँ विराट गोल्डकप : क्वाटर्रफाइनलमा आज मछिन्द्र र  कलकत्ता भिड्दै

विराटनगरमा जारी विराट गोल्डकपको अन्तिम क्वाटर्रफाइनल खेलमा आज मछिन्द्र क्लब र कलकत्ता भिड्दै छन्। विराटनगरको सहिद रंगशालामा जारी रात्रीकालिन प्रतिस्पर्धामा आजको अन्तिम क्वाटर्र फाईनल खेलमा मन्छिन्द्र क्लव काठमाडाैं र भारतको कोलकातास्थित साउर्थन...

मछिन्द्र क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा

विभागीय टिम नेपाल पुलिस क्लबलाई ४-० गोलअन्तरले पराजित गर्दै मछिन्द्र प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

मछिन्द्र क्लब आज भारतको मोहन बगानसँग भिड्दै

काठमाडौं, साउन ३१ । एएफसी कप छनोटअन्तर्गत आज मछिन्द्र क्लबले इन्डियन सुपर लिग क्लब (आईएसएल) मोहन बगान सुपर जायन्टस्‌सँग खेल्दैछ। एएफसी छनोटअन्तर्गत यसअघि भुटानको पारो एफसीलाई हराएको मछिन्द्रले आज मोहन बगानसँग खेल्न लागेको हो। खेल नेपाली समयानुसार राति ७ः १५ बजे कोलकताको साल्टलेक रंगशालामा सुरु हुनेछ। आजको विजेता टोलीले बंगलादेशको ढाका अवामी वा माल्दिभ्सको क्लब […]

मछिन्द्र क्लब एएफसी कपको दोस्रो चरणमा प्रवेश

एसियाली फुटबल महासङ्घ (एएफसी) एएफसी कप फुटबल प्रतियोगितामा नेपालको मछिन्द्र क्लबले भुटानको पारो एफसी क्लबलाई पराजित गर्दै प्रतियोगितको दोस्रो चरणमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा मछिन्द्र क्लब पारो एफसी क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो । सहिद स्मारक ए डिभिजन लिगको उपविजेता बनेको मछिन्द्रले एएफसी कप …

इटहरी गोल्डकप: मछिन्द्र क्लब सेमिफाइनलमा

मछिन्द्र क्लब काठमाडौँ इटहरीमा जारी १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

इटहरी गोल्डकप: मछिन्द्र क्लब सेमिफाइनलमा

मछिन्द्र क्लब काठमाडौँ इटहरीमा जारी १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मछिन्द्र क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुने

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगको लिडर मछिन्द्र क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुने भएको छ। एसियन फुटबल कन्फिडरेसन (एएफसी)ले तय गरेको खेल तालिका अनुसार एएफसी कप छनोट अन्तर्गतको यो खेल अप्रिल ५ तारिखमा साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ। जारी ‘ए’ डिभिजन लिगको सातौँ चरणको…

मछिन्द्र क्लब एएफसी कपमा छनोट

काठमाडौँ– नेपाल पुलिस क्लबलाई १–० अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लब एएफसी कप–२०२२ को छनोटमा स्थान बनाएको छ। दशरथ रंगशालामा आइतबार भएको एक मात्रै खेलमा सुनिल बलको निर्णायक गोलमा मछिन्द्र पहिलो पटक एएफसी कपमा छनोट भएको हो। सातौँ चरणको खेलमा १७ अंकसहित शीर्षस्थानमा रहेसँगै मछिन्द्रले १६ अंकको मनाङलाई १ अङ्कले पछि पार्‍यो। गत सिजन मछिन्द्र […]

हिमालयनलाई स्तब्ध बनाउँदै मछिन्द्र क्लब शीर्ष स्थानमा

सुरुबाटै आक्रामक खेललेको मछिन्द्रले २९औं मिनेटमा सुनिल बल, ६८औं मिनेटमा नुर्लान र इन्जुरी समयमा विमलले गोल गर्दै मछिन्द्रलाई ३–० को जित दिलाए ।