काठमाडौं उपत्यकामा एकैदिन थपिए ६९८१ संक्रमित, ६४ प्रतिशत सक्रिय संक्रमित यहीँ नै

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ हजार ९८१ जना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा एकैदिन पाँच हजार एकजनामा संक्रमण पुष्टि भएको छ। यस्तै, ललितपुरमा १ हजार १३० र भक्तपुरमा ८५० जनामा संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर १२ हजार ३३८ जना संक्रमित थपिएकोमा ५६.५७ प्रतिशत संक्रमित…

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा मात्रै थपिए ४६७६ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४६७६ जना संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जना संक्रमित थपिएका हुन् । काठमाडौंमा ३८ हजार ५८१ सक्रिय संक्रमित छन् भने हालसम्म मृत्यु संख्या दुई हजार २५२ र संक्रमणमुक्त हुनेको संख्या दुई लाख ९९ हजार २६५ रहेको छ ।  भक्तपुरमा पाँच हजार २१० सक्रिय संक्रमित, मृत्यु संख्या ४४० र संक्रमणमुक्त हुनेको संख्या ३५ हजार ६४३ छ ।  त्यस्तै ललितपुरमा सक्रिय संक्रमित ९ हजार ५१, मृत्यु संख्या ७१५ र संक्रमण हुनेको स...

काठमाडौं उपत्यकामा थपिए ५३०६ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ हजार ३०६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ७६२, भक्तपुरमा ४ हजार ३४ र ललितपुरमा १ हजार ११० संक्रमित थपिएका हुन् ।काठमाडौंमा ३४ हजार १५९, भक्तपुरमा ४ हजार ६४५ र ललितपुरमा ८ हजार २२० गरी काठमाडौं उपत्यकामा कूल ४७ हजार २४ सक्रिय संक्रमित थपिएका छन् ।हाल देशभर ७२ हजार ८ सय  ७६२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा एकैदिन थपिए झण्डै ४ हजार संक्रमित

काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा ३९३९ संक्रमित थपिएका छन् ।  काठमाडौंमा २९४३, ललितपुरमा ७९५ र भक्तपुरमा २०१ नयाँ संक्रमित थपिएका हुन् ।  काठमाडौंमा हाल १३ हजार ९८६ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भक्तपुरमा १८४६ र ललितपुरमा ३५५५ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज उपत्यकामा थपिए सात सय ७० जना नयाँ संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सात सय ७० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा पाँच सय ५६ जना, ललितपुरमा एक सय १५ जना र भक्तपुरमा ९९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या आठ हजार ८९५ जना रहेको मन्त्रालयले बताएको छ। जसमध्ये सबैभन्दा बढी सक्रिय संक्रमित काठमाडौंमा छन्।

२४ घण्टामा उपत्यकामा ४२८ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ गरी ४२८ जनामा संक्रमण पुष्टि भएको हो।हाल काठमाडौं उपत्यकामा ७३९९ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा थप चार सय ९९ नयाँ संक्रमित थपिए

काठमाडौं : काठमाडौं उपत्यकामा थप चार सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन सय ५४,भक्तपुरमा ७९ र ललितपुर जिल्लामा ६६ जना संक्रमित भेटिएका छन्।काठमाडौंमा ७ हजार तीन सय ३७ जना सक्रिय संक्रमित छन् भने हालसम्म १७ सय ९१ जनाको कोरोनाबाट मृत्यु भएको छ। भक्तपुरमा दुई हजार तीन सय  २८ जना सक्रिय संक्रमित छन् भने,तीन सय ५२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।त्यस्तै,ललितपुरमा हाल तीन हजार ५७ जना सक्रिय संक्रमित छन् भने पाँच सय १७

उपत्यकामा थपिए दुई हजारबढी संक्रमित

काठमाडौं : काठमाडौं उपत्यकामा मंगलबार दुई हजार ६ सय १३ जना संक्रमित थपिएका छन्। तीमध्ये काठमाडौंका १ हजार ८ सय ६३, ललितपुरका चार सय २७ जना र भक्तपुरका तीन सय २३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यससँगै काठमाडौंमा १६ हजार तीन सय ३८ सक्रिय संक्रमित छन् भने,अहिलेसम्म १५ सय ५ जना संक्रमितको मृत्यु भइसकेको छ। त्यस्तै,भक्तपुरमा अहिले चार हजार ९ सय ५३ जना सक्रिय संक्रमित संख्या छ भने, तीन सय २ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। ललितपुरमा सक्रिय संक्रमितको संख्या ७ हजार एक सय

उपत्यकामा थपिए दुई हजारबढी संक्रमित

काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार दुई हजार ४८६ जना संक्रमित थपिएका छन्। तीमध्ये काठमाडौंका १ हजार ९८८, ललितपुरका २७० जना र भक्तपुरका २२८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै काठमाडौंमा २५ हजार ५८ जना सक्रिय संक्रमित छन् भने,अहिलेसम्म १२ सय ५७ जना संक्रमितको मृत्यु भइसकेको छ।त्यस्तै,भक्तपुरमा अहिले चार हजार ८ सय ६० जना सक्रिय संक्रमित संख्या छ भने,दुई सय ५७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। ललितपुरमा सक्रिय संक्रमितको संख्या ६ हजार ८ सय १७ छ।हालसम्म तीन सय ३४

उपत्यकामा थपिए २ हजार ६ सय नयाँ संक्रमित

काठमाडौं : उपत्यकामा पछिल्लो २४ घण्टामा थप दुई हजार ६ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा १८ सय ८१, भक्तपुरमा दुई सय ९२ र ललितपुरमा चार सय ३६ जनामा संक्रमण पुष्टि भएको छ।काठमाडौंमा सक्रिय संक्रमित २९ हजार ६५ जना पुगेका छन् भने अहिलेसम्म ११ सय ३८ जनाको मृत्यु भएको छ। भक्तपुरमा चार हजार ९ सय ८७ सक्रिय संक्रमित छन्। अहिलेसम्म दुई सय २१ जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै, ललितपुरमा हाल ७ हजार एक सय १८ जना सक्रिय संक्रमित छन् भन