प्रदेश एकका मुख्यमन्त्री शेरधनको विवाह बागमतीमा

आफ्नो समुदायको परम्परागत पोशाकमा सजिएका राई करिब ११ बजेतिर समारोहस्थलमा प्रवेश गरेका थिए । पर्यटनमन्त्री भानुभक्त ढकाल लगायत नेकपाका केही नेताहरु उनीसँग देखिएका थिए ।

सम्बन्धित सामग्री

बागमतीमा मन्त्रिपरिषद् विस्तार अड्कियो, आधा बढि मन्त्रालयमा कांग्रेसको दाबी

काठमाडौं, २१ चैत्र । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा अझै समय लाग्ने भएको छ । बागमतीमा नेकपा (एमाले) सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गत चैत्र १२ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । विश्वासको मत लिएको लामो समयसम्म पनि मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । नेपाली कांग्रेसबाट बागमतीमा मुख्य सचेतक रहेका कुन्दनराज काफ्लेले […]

बागमतीमा प्रदेश सरकार गठनका लागि आह्वान

काठमाडाैँ- बागमती प्रदेशमा प्रदेश सरकार गठनका लागि आह्वान गरिएकाे छ। प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार सूचना टाँस गरी दलहरूलाई मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरिएकाे हाे। ‍ बागमती प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयले दलहरूलाई मुख्यमन्त्रीको दावी पेस गर्न आह्वान गरेको हो। संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सरकार गठन गठन गर्न कुनै […]

बागमतीको मुख्यमन्त्री बन्न बानियाँ र टिकिरहन पाण्डेको दौडधुप

हेटौंडा : बागमती प्रदेशमा चौथो पटक मुख्यमन्त्री परिवर्तनका लागि दौडधुप शुरु भएको छ।सत्तारुढ गठबन्धनमा बागमती प्रदेश सरकारको आधाआधा कार्यकाल नेकपा एकीकृत समाजवादी र कांग्रेसले नेतृत्व गर्ने पूर्वसहमति भएको भन्दै चौथो पटक मुख्यमन्त्री परिवर्तनको लागि दौडधुप शुरु भएको हो। बागमतीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी र जसपाको गठबन्धन छ।गठबन्धनको नेतृत्व गर्दै एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डे गत कात्तिक ११ गते बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका

बागमतीमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदै

मकवानपुर । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनको सपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका लागि पाण्डेले बुधबार नै प्रदेश प्रमुख समक्ष दावी पेश गरिसकेका छन् । गठबन्धनका ४ वटा दलको समर्थनमा पाण्डेले मुख्यमन्त्री पदमा दावी गरेका हुन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको ५९ जना सांसदहरुको समर्थन रहेको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्

बागमतीमा नयाँ सरकार बनाउन प्रदेश प्रमुखको आह्वान, दिए २४ घण्टाको समय

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्

नेकपा (एस)लाई प्रदेश १ र बागमतीमा मुख्यमन्त्री दिनु बाध्यता : रक्षामन्त्री रिजाल

नवनियुक्त रक्षामन्त्री डा. मीनेन्द्र रिजालले प्रदेश १ र बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) लाई मुख्यमन्त्री दिनुपर्ने बाध्यता रहेको बताएका छन् ।  गृह जिल्ला मोरङ आएका रिजालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सत्ता साझेदार भएकाले बाध्यताका कारण मुख्यमन्त्री दिनुपर्ने बताएका हुन् ।  एउटा मन्त्रीसँग दुईवटा मन्त्री साट्नु भएको भन्ने प्रश्नमा उनले भने, ‘मन्त्रीसँग मुख्यमन्त्री साटिएको होइन, शक्ति सन्तुलन गरेको हो ।’

बागमतीमा एमालेको ४७६ सदस्यीय प्रदेश कमिटी, इन्चार्ज बादल नै

नेकपा एमालेले ४७६ सदस्यीय बागमती प्रदेश कमिटी गठन गरेको छ । आनन्दप्रसाद पोखरेल अध्यक्ष र खेमप्रसाद लोहनी सचिव रहेको प्रदेश कमिटी एमालेले गठन गरेको छ ।  बागमती प्रदेश सरकारमा मुख्यमन्त्री रहेकी अष्टलक्ष्मी शाक्यलाई शीर्ष स्थानमा राखेर कमिटीलाई पूर्णता दिइएको छ । बागमती प्रदेशको इन्चार्जमा भने रामबहादुर थापा बादललाई नै राखिएको छ ।  त्यसैगरी, सहइन्चार्जहरूमा काशिनाथ अधिकारी, अरुण नेपाल, कृष्णगोपाल श्रेष्ठ,  शेरबहादुर तामाङ, डोरमणी पौडेल लगायतलाई समेटिएको छ । एमालेकी केन्द्रीय सदस्य रचना खड्कालाई पनि पदा...

बागमतीमा आ-आफ्नै दाबी, नयाँ सरकारलाई मुख्यमन्त्री पद नै बाधक

हेटौंडा : बागमती प्रदेशमा नयाँ सरकार गठनको लागी विपक्षी गठबन्धनमा मुख्यमन्त्री पद बाधक बनेको छ।गठबन्धनमा रहेको दुईवटा दलले मुख्यमन्त्रीमा दाबी गरेपछि वर्तमान सरकारविरुद्व जान नसकेको विपक्षीलाई मुख्यमन्त्री पद बाधक बनेको हो।अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार कानुनीरूपमै अल्पमतमा परेको दुईसाता भइसक्दा पनि नयाँ सरकार गठनको तयारीमा रहेको विपक्षी गठबन्धनले मुख्यमन्त्रीको टुंगो लगाउन सकेको छैन।शाक्य नेतृत्वको सरकारविरुद्व रहेको विपक्षी गठबन्धनले मुख्यमन्न्त्रीको टुंगो लगाउन नसक्दा वर्तमान सरकारक

प्रदेश १ र बागमतीमा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्छः माधव नेपाल

काठमाडौँ– एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र बागमतीको मुख्यमन्त्री आफ्नो पार्टीले पाउने दाबी गरेका छन्। रौतहट–काठमाडौँ सम्पर्क मञ्चलाई एकीकृत समाजवादीमा रुपान्तरण गर्न आयोजित कार्यक्रममा अध्यक्ष नेपालले अहिले भएका मुख्यमन्त्रीलाई बिदाइ गरेर आफ्नो पार्टीले नेतृत्व लिने बताएका हुन्। साविक एमालेमा नेता नेपाललाई साथ दिँदै आएका भीम आचार्य प्रदेश १ र अष्टलक्ष्मी शाक्य बागमतीमा […]

बागमतीमा मुख्यमन्त्री परिवर्तनको संकेत, ओली र नेपाल दुवै सकारात्मक !

हेटौंडा : बागमती प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तन हुने संकेत देखिएको छ।प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) विवाद र भागबण्डा मिलाउन मुख्यमन्त्री परिवर्तन हुने संकेत देखिएको हो। साढे ३ वर्षसम्म बागमती प्रदेशको नेतृत्व गरेका एमालेको ओली पक्षका डोरमणि पौडेललाई हटाएर एमालेकै माधव नेपाल पक्षलाई नेतृत्व सुम्पिने तयारी भइरहेको छ। आफ्नै पार्टीभित्रको असहयोगले केन्द्र सरकारको नेतृत्व गुमाएको एमालेले प्रदेशको सत्ता गुम्न नदिन प्रदेश सरकारको नेतृत्व नै परिवर्तन गर्ने तयारी गरिरह