काठमाडौं– देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ । महासङ्घका कार्यवाहक महासचिव पुरुषोत्तम सिङ्खडाले आज एक विज्ञप्ति जारी गरी पछिल्लो एक हप्तामा ठूला दुई दुर्घटना हुँदा दर्जनौँ व्यक्तिले अकालमा मृत्युवरण गर्नुपरेको भन्दै सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका हुन् । माघ २७ गते […]
२८ माघ, काठमाडौं । प्रविधि प्रयोगले मानव दैनिकीलाई सहज बनाएसँगै जोखिम पनि बढाएको छ । पछिल्लो समय बढेको प्रविधिमा आधारित बैंकिङ कारोबार र सोही माध्यमबाट बैंक खाताको मौज्दात शून्य बनाइदिने ‘स्क्यामर’ यसको पछिल्लो उदाहरण हुन् …
West Nawalparasi. Nepali Congress candidate and Central Committee member Vinod Chaudhary, running for the House of Representatives from Constituency No. 1, has publicly released a detailed 'Report Card' of his three-year tenure.Following his election from this constituency in the 2079 elections, Chaudhary has published a progress report detailing the achievements and implementation status of each point in the 31-point manifesto he issued. In light of the upcoming general election scheduled for February 21, following the dissolution of the House of Representatives after the CPN (Maoist Centre) agitation, he has presented a public evaluation of the commitments he made three years...
काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै सरोकारवालासँग समन्वय गरी आसन्न निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न निर्देशन दिएका छन् । जङ्गी अड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठकको समापन सत्रलाई आज सम्बोधन गर्दै उनले एकीकृत सुरक्षा योजना–२०८२ अनुसार समन्वयात्मकरूपमा निर्वाचनमा परिचालित हुन निर्देशन दिए। प्रधान सेनापति सिग्देलले सकलदर्जाको सामूहिक भावना र एकढिक्कापनलाई कायम राख्दै जिम्मेवारीमा […]
जंगी अड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठकको समापन सत्रलाई सम्बोधन गर्दै उनले एकीकृत सुरक्षा योजना अनुसार समन्वयात्मकरूपमा निर्वाचनमा परिचालित हुन निर्देशन दिए ।