अनुमति नलिइ ड्रोन उडाए कारबाही हुने भएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै अनुमति नलिई अनाधिकृतरुपमा ड्रोन उडाए कारबाही गर्ने चेतावनी दिएको हो ।
विभिन्न व्यक्ति/निकायले अनुमति नलिई अनाधिकृतरुपमा मानवरहित हवाई उपकरण (Remotely Pioloted Aircraft Drone) उडाएको भन्ने विभिन्न माध्यमबाट जानकारी आएको गृहले जनाएको छ ।
अति आवश्यक प्रयोजनका लागि ड्रोन प्रयोग गर्नु परेमा २ केजी तौलसम्मका...